Dabali News

गुराँसको राजधानी तीनजुरेमा रहेको गुफापोखरीमा पानीको सतह घट्दै

काठमाडौँ । तीनजुरे मिल्के जलजले क्षेत्रमा रहेको गुफापोखरीमा वर्षेनी पानीको सतह घट्दै गएको छ । मुहान सुकेर पानीको अभाव भएपछि पोखरीको अस्तित्व नै संकटमा पर्दै गएको हो । पोखरीको संरक्षणका लागि कसैले चासो देखाएका छैनन्...बाँकी

२५ मेगावाट सोलार प्लान्टको शिलान्यास

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्टको शिलान्यास भएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको २५ मेगावाटको सोलार प्लान्टको शिलान्यास गर्न लागिएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले शुक्रबार मध्यान्ह...बाँकी

सिमकोटमा ४ दिनदेखि पेनस्टिक पाईप फुटेर विद्युत अवरुद्ध

हुम्ला । सिमकोटस्थित हिल्दुम साना जलविद्युत आयोजनाको पेनस्टिक पाईप फुटेर विद्युत बन्द हुँदा उपभोक्ता मारमा परेका छन् । सोमबारदेखि विद्युत अवरुद्ध भएपछि सिमकोट र खार्पुनाथ गाउँपालिका अन्धकारमय भएका छन् । यसअघि दैनिक ९ घन्टासम्म लोडसेडिङ...बाँकी

ट्रान्सफर्मर पड्किएपछि सप्तरी विद्युत सेवाबाट प्रभावित

काठमाडौँ । पावर ट्रान्सफर्मर पड्किएपछि सप्तरीको विद्युत सेवा प्रभावित भएको छ । नियमित प्रयोगमा रहेका २ मध्ये एउटा पावर ट्रान्सफर्मर पड्किएपछि ५ दिनदेखि जिल्लाभर विद्युत अबरुद्ध भएको हो । सप्तरी सदरमुकाम राजविराज र अन्य क्षेत्रको...बाँकी

घलेगाउँमा १९ औं घलेगाउँ महोत्सव हुने

काठमाडौँ । सार्क राष्ट्रको नमूना पर्यटकीय गाउँ लमजुङको घलेगाउँमा १९ औं घलेगाउँ महोत्सव हुने भएको छ । गाउँ सुखी र समृद्ध बनाउन महोत्सव आयोजना गरिएको पर्यटन व्यवस्थापन समिति, ग्रामिण पर्यटन घलेगाउँले जनाएको छ । महोत्सव...बाँकी

मलिन्दो एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको घाँसे मैदानमा, १३९ यात्रुको ज्यान बच्‍यो

काठमाडौं । मालिन्दो एयरको जहाज घाँसे मैदानमा पुगेको छ । काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको उक्त विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । उडान भर्ने क्रममा विहीबार राति जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेपनि दुर्घटना भने...बाँकी

लालबाबु पण्डित घुससहित पक्राउ परेपछि खैलाबैला

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लालबाबु पण्डितसहित दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । अख्तियारको टोलीले विद्युत् प्राधिकरण जलेश्वरमा कार्यरत पण्डितसँगै बाबुसाहेव सिंहलाई बुधबार पक्राउ गरेको हो । सिंह चौथो तहका कर्मचारी हुन् भने...बाँकी

जटायु रेष्टुरेण्टमा पालिएको ६ वटा गिद्ध प्रकृतिमा छाडियो

चितवन । राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका ६ वटा गिद्ध प्रकृतिमा छाड्न लगिएको छ । नवलपरासीको कावासोती नगरपालिकाअन्तर्गत नमूना मध्यवर्ती सामुदायिक वनमा रहेको जटायु रेष्टुरेण्टमा गिद्धका बच्चा हुर्किएका हुन् । गतवर्ष कोरलिएका ४ वटा...बाँकी

मनकामना मन्दिर वरिपरि लुट, व्यवसायीले ग्राहक तानातान

काठमाडौँ । आस्था र दर्शनका लागि लाखौँ मानिस ओइरो लाग्ने मनकमना मन्दिर क्षेत्रलाई लुटी खाने भाँडो बनाइएको छ । गोरखास्थित प्रसिद्ध मनकामना मन्दिरमा भक्तजनको गुनासो हो । सँधियारहरुले मन्दिरको जग्गासमेत मिचेका छन् । मनकामना क्षेत्रको...बाँकी

रारा महोत्सव सुरु, रारा किनारबाट प्रधानमन्त्रीको सम्बोधन

काठमाडौं । अाजबाट रारा महोत्वस सुरु भएको छ । कर्णाली सरकारले अायोजना गरेको महोत्सवको उद्घाटन गर्न रारा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन समेत गरेका छन । प्रधानमन्त्री ओलीले सरकारका योजना कतिपयलाई अपत्यारिलो जस्तो...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]