आज :

आध्यात्मिक गुरु श्री नीलमणीकृपालुजी महाराजद्वारा ललितपुरमा प्रवचन हुने

  • अनलाइन डबली

काठमाडौँ । भारतका ख्याति प्राप्त आध्यात्मिक गुरु श्री नीलमणीकृपालुजी महाराजद्वारा पाटन दरबार क्षेत्रत्रस्थित भण्डारखाल बगैँचामा शनिबार साँझ आध्यात्मिक प्रवचन हुने भएको छ ।
गुरु नीलमणी नेपाल आउनुभएको अवसर पारेर ललितपुर निवासी सुभद्रा श्रेष्ठको आहवानमा सो प्रवचन कार्यक्रम आयोजना गर्न लागिएको  आज  शुक्रबार आयोजित पत्रकार भेटघाट मार्फत जानकारी गराएको छ ।
‘सधै टेलिभिजन, युटुयुब मार्फत कृपालुजी महाराजको प्रवचन सुनिरहेकोमा  प्रत्यक्ष सत्संगमा प्रवचन सुन्ने मौका पाउँदा अत्यन्त खुशीको अनुभूत भएको  श्रेष्ठले बताउनु भयो   भन्नुभयो । शनिबार बात नै  बिहान हुने कृतन तथा प्रवचनमा सहभागी हुन समेत उहाले  सबैमा आग्रह गर्नु भयो ।
पाँच दिनसम्म हरेक साँझ ५ बजे हुने प्रवचन कार्यक्रममा नेपाल लगायत भारतका भक्तजनहरु पनि सहभागी हुने छ आयोजक तथा ब्यबस्थापकले जानकारी दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal