Dabali News

  • Ad

बर्दियाका प्रियजनहरुको नाममा

raj-bahadur-kunwar समयको क्राफ्टिङ जारी छ । एउटा वालछापामार, एउटा युद्ध पत्रकारका गुलरिया क्राप्ट अनेकौं छन् । सवैभन्दा पहिलो र अविस्मरणीय स्मृतिचित्र २०६० को वार्ताकालमा काञ्जिरोवा पाक्षिक प्रकाशनको दौरान कोरिएको हो र युद्धकालीन चिनारुमा फेरिएका हुन् मेघराज...बाँकी

बझाङ्गी युवाले लिपुलेक-लिम्पियाधुराको सत्य-तथ्य वर्णन पस्केकाे छ

budhinarayan-sharastah पानी र जलस्रोतका युवा अध्येता रतन भण्डारीले गहन पुस्तक लेख्दैछन् भन्ने मधुरो बासना पाँच–सात महिनाअघि मेरो नाकसम्म आइपुगेको थियो । नभन्दै हो रहेछ, दश दिनअघि उनले मलाई उनको प्रकाशोन्मुख किताबको कम्प्युटर ड्राफ्टप्रति तेस्र्याउँदै भने– “यसबारे...बाँकी

भारत-पाकिस्तान युद्ध र भारतका शक्तिशाली १३ रेजिमेन्ट

kiran-bc हिन्दुस्तान र पाकिस्तानको अघोषित युद्धको कारण विश्व अहिले दक्षिण एशियातिर केन्द्रीत भएको छ । सधैजसो उत्तर र दक्षिण कोरियाको वाक युद्धको समाचार बनाईरहेका सञ्चारमाध्याम काश्मिरतिर नै केन्द्रीत छन् । उत्तर र दक्षिण कोरियाको आणविक हतियारको...बाँकी

महाकालीको वास्तविक मुहान लिम्पियाधुरामा

dewarika आजभन्दा छत्तीस वर्ष (वि.सं. २०३६–२०३८) अघि प्रमुख जिल्ला अधिकारीको हैसियतमा दार्चुला काम गरेको थिएँ । त्यतिबेला प्रमुख जिल्ला अधिकारीले हरेक महिना जिल्लाको वस्तुस्थिति सहितको प्रतिवेदन अञ्चलाधीशको कार्यालय र तालुक मन्त्रालयमा पठाउनु पर्थ्याे । जिल्ला भ्रमण,...बाँकी

दशैँ र क्रान्तिकारी कामरेडहरू

rishi-raj-baral एक हिसाबले अब दशैँ सकियो । द्वन्द्वात्मक भौतिकवादमा विश्वास राख्नेहरूले यस्ता चाडपर्वहरूलाई कसरी हेर्ने र बुझ्ने भन्ने बहस र छलफलहरू हिजोका दिनदेखि नै चलेका हुन् । पुर्वीय र पाश्चात्य समाजको चरित्र र मूल्यअनुसार चाडपर्वहरूको प्रकृति...बाँकी

साठी लाख नेपाली पीडित मनाेराेगकाे प्राथमिक उपचार यसरी गराैँ 

gopal मानसिक स्वास्थ्यका विषयमा जनचेतना फैलाउने, यस क्षेत्रमा भए गरेका उपलब्धि, समस्या एवं चुनौतिका विषयमा छलफल गर्ने, मानसिक रोगीको मानव अधिकारको विषयमा वकालत गर्ने जस्ता विविध उद्देश्यका साथ प्रत्येक वर्ष १० अक्टोबर (आश्विन २४) का दिन...बाँकी

प्रेस सेन्टर र राजीनामा प्रकरण

aseem कक्षा बढोत्तरीका कारण १५ वर्षको उमेरमा भक्तपुरको सानोठिमी क्याम्पसमा पढ्दापढ्दै २०५६ मा भूमिगत भई अखिल (क्रान्तिकारी) जुम्ला, कालिकोट र मुगु संयुक्त जिल्लाको संयोजककोे जिम्मेवारी बहन गरियो । अखिल (क्रान्तिकारी)को सुर्खेत जिल्ला सम्मेलनको क्रममा सुर्खेत संयोजक...बाँकी

प्रेस सेन्टर, नेतृत्व र त्याग

dipnedra-rokaya म समाजमा पत्रकारको रुपमा चिनिँदै आएको छु । मलाई पनि पत्रकार भनेर परिचय दिन गौरव लाग्ने गर्दछ । यसो त सूचना विभागबाट स्वतन्त्र पत्रकारको परिचयपत्र लिइसकेको छु । यो परिचय बनाउन लगाउने अवसर मुलतः जनादेश...बाँकी

के छ सन् १९५० को सन्धिमा ? जसलाई खारेज गर्न सके सतलज र टिष्टास फिर्ता हुनेछन्

ratan bhandari सन् १९५० जुलाइ ३१ मा नेपाल–भारतबीच शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भयो । सन्धिमा नेपालका तर्फबाट प्रधानमन्त्री मोहनशम्शेर र भारतका तर्फबाट भारतीय राजदूत चन्द्रेश्वरप्रसादनारायण सिंह (सीपीएन सिंह)ले हस्ताक्षर गरेका थिए । सन् १९५० को असमान...बाँकी

काँग्रेस सभापति देउवालाई वरिष्ट पत्रकार रिसालको प्रश्न–के आधारामा प्याच्च बोलेको ? 

bhairab-risal एउटा साह्रैसाह्रै खुशी र सन्तोषको कुरा रतन भण्डारीले अत्यन्त देशभक्तिले अभिप्रेरित भई दार्चुला जिल्लाको एउटा ठूलो क्षेत्रको अकार्यमा विवादमा ल्याइएको सनातन सन् १८१६ को सुगौली सन्धिदेखि निर्विवाद नेपालको लिम्पियाधुरालगायत भूमिबारे पुस्तक लेख्नु भएछ । भारत...बाँकी