आज :

काष्ठमण्डप पुनःनिर्माण गर्न सफल भयौ , हनुमान ढोका दरवार क्षेत्र लाइ खुला संग्रालयको रुपमा बिकास गर्ने लक्ष छ – पुनःनिर्माण समिति अध्यक्ष राजेस शाक्य

  • अनलाइन डबली

काठमाडौँ  । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेस शाक्यले काठमाडौँको मुख्य आकर्षणको रुपमा रहेको हनुमान ढोका दरवार क्षेत्रलाइ ब्यबस्थित खुला संग्रालयको रुपमा बिकास गर्ने आफ्नो लक्ष् रहेको बताउनु भएको छ । उपत्यका भित्रका अन्य दरवार सम्पदा क्षेत्र भन्दा काठमाडौँ हनुमान ढोका दरवार क्षेत्रमा धेरै संरचनामा सुधार गर्नु पर्ने उहाको भनाइ रहेको छ।

हनुमान ढोका दरवार क्षेत्रको बिकासको बारेमा शाक्यले अनलाइ दवली संगको कुराकानी बन्नु भयो – ‘ हनुमान ढोका वृष्तृत परियोजना अन्तर्गत विश्व सम्पदामा सुचिकृत दरवार क्षेत्रलाइ खुला संग्रालयको रुपमा बिकास गर्दै जाने योजना रहेको छ। यो क्षेत्रमा रहेका दुइ वटा सामुदायिक बिद्यालय र महानगरीय प्रहरी परिसररहेको पुरानो भौतिक संरचना खालि गराई पूर्णत खालि गरि पर्यटकले खुला आँखाले हनुमान ढोकालाइ हेर्न सकिने बनाइने छ। अहिले ब्यबस्थित हुन् नसेको बिषय मध्य पर्यटकका लागि सवारी पार्किंग ,पर्यटककालागि विश्राम पाटि , अत्याधुनिक शौचालय लगाएतलाइ बानाउने योजनामा राखेको छु। यो संगै सम्पदा क्षेत्रको वरपर पुराना मौलिक बाजा ,परम्परा , रहनसहनलाइ बचाई राख्न वाहा:बहि सम्रक्षण गरि बिदेशिहरुका लागि आकर्षण गराउने गरि बिकास गर्दै लाने विष्तृत परियोजनाको बुँदा भित्रै छ। ’

यसै गरि काष्टमण्डप भित्र रहेका चार वटा गणेश र गोरखनाथको पुरानो मुर्तिलाइ सार्वोजनिक गर्ने बताउने भयो।

पर्येटकका लागि दरवार क्षेत्रका हाल सम्म खुला नगरिएका चोक र अरु क्षेत्रमा अवलोकन गर्न किन नपाइएको भन्ने प्रश्नमा उहाले भन्नु भयो – ‘ वृष्टित परियोजनामा यो बिषयलाइ समावेस गरिए बमोजिम शिंह सत्तल, काष्टमण्डप ,कविन्द्रपुर् सत्ताल आदिलाइ पर्यटकीय बिषय संगै जोड्दै खुला गर्ने बारे सम्बन्धित पक्ष्य संग सहकार्य गरिदै जाने योजना रहेको छ। बिगत पांच वर्षमा मैले पाएको बागमती प्रदेश सांसद तथा जनप्रतिनिधिको जिम्मा अन्तर्गत काष्टमण्डपको पुनः:निर्माण अनुमानित लागत भन्दा काममा सम्पन्न गर्न सफल भएको छ। तर पनि यो क्षेत्रको समग्र बिकासको काम निकै बाकि नै रहेको मैले ठानेको छु। ’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal