Dabali News

विन्ध्यवासिनी सम्मान तथा संगीत साँझः स्रष्टा र पत्रकार सम्मानित हुने

काठमाडौँ । गीत संगीत क्षेत्रको विकास र संगीतकर्मीहरुको हितका लागि स्थापना भएको विन्ध्यवासिनी फाउण्डेसनले नेपालका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुतिको साथमा विन्ध्यवासिनी सम्मान तथा संगीत साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । हरेक वर्षजस्तै आगामी मंसिर २ गते...बाँकी

गायक सकुलको पहिलो गीत (भिडियो)

काठमाडौं । गायक सकुल विश्वकर्माको पहिलो प्रस्तुती बजारमा आएको छ विगत लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय सकुलले पहिलो प्रस्तुतीको रुपमा ‘चन्द्रमुखी’ बजारमा ल्याएका हुन् । उक्त गीतको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको हो । गीतमा...बाँकी

छठको समापन

जनकपुरधाम । उदाउँदो सूर्यलाई अर्घ दिएर छठको समापन गरिएको छ । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिइ पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको...बाँकी

छठ पर्व आजबाट सुरु

काठमाडौं । आजबाट छठ पर्व सुरु भएको छ । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधि गरेर छठ मनाइन्छ । आजबाट ‘नहाय–खाय’ विधिसँगै छठ सुरु भएको हो । छठ पर्व सुरु भएसँगै मिथिला क्षेत्रका गाउँबस्तीमा छठी...बाँकी

श्रीकृष्णको सम्झनामा चलचित्र ‘कान्छी’ आउँदै

काठमाडौं । अभिनेत्री तथा निर्मात्री श्वेता खड्काले स्वर्गीय पति तथा अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्झनामा चलचित्र ‘कान्छिी’ बजारमा आउन लागेको जानकारी दिएकी छन् । श्वेताले श्रीकृष्णलाई श्रद्धाञ्जलीस्वरूप नयाँ चलचित्र निर्माण गरिएको बताएकी छन् । तिहारको अवसरका...बाँकी

अाज भाइटीका, ११ः५१ बजे उत्तम साइत

काठमाडौँ । अाज तिहारको अन्तिम दिन अन्तिम दिन । बिहान ११ बजेर ५१ मिनेटमा भाइटिकाको उत्तम साइत रहेको नेपाल पञ्चाङ्‍ग निर्णायक समितिले जनाएको छ । दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य...बाँकी

नेपाल संवत् ११३८ अाजबाट सुरु, नेवार समुदायले मनाउँदै 

काठमाडौँ । नेवार समुदायको नयाँ वर्ष नेपाल संवत् ११३८ आजबाट शुरु भएको छ । देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी...बाँकी

अाज तिहारको दोस्रो दिन, लक्ष्मीको पूजा गरिँदै

काठमाडौं । आज तिहारको दोस्रो दिन । लक्ष्मीको पूजा गरि मनाइँदैछ । लक्ष्मीलाई धनधान्य र सम्पन्नताकी देवी मानिदै आएको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर...बाँकी

तिहार आजबाट सुरु, कात्तिक ४ गते भाइटिका

काठमाडौं । तिहार आजबाट सुरु भएको छ । पहिलो दिन आज कागको पूजा गरेर मनाइँदै छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि...बाँकी

मोडेल गिरीले रुखमा झुण्डिएर किन गरे आत्महत्या ? 

काठमाडौँ । मोडल कृष्ण गिरीले आत्महत्या गरेका छन् । विगत लामो समयदेखि नेपाली लोक दोहोरी क्षेत्रमा कार्यरत गिरीले रुखमा झुण्डिएर अात्महत्या गरेका हुन् । नेपाली सांगीतिक क्षेत्रमा एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका सुर्खेतका...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]