आज :

सेतोमच्छेन्द्रनाथ जात्रा , महिलाले ताने रथ ( फोटो फिचर )

  • बुद्धशरण शाही

काठमाडौँ – वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वर अर्थात् सेतो मच्छिन्द्रनाथको रथयात्राको तेश्रो दिन शुक्रबार महिला समुहले रथ तानेका छन् । रथजात्रा हुने अन्तिम बिन्दु लग: टोलमा लग: खल:को ब्यबस्थापनमा इतिहासमै पहिलो पटक मच्छेन्द्र नाथको रथ तान्नेमा महिला सहभागी भएका हुन् ।

जनबहालबाट बुधबार तीनधारा पाठशालासम्म सेतो मच्छिन्द्रनाथको खट यात्रा गरि प्रतिस्थापन गराइएपछि सुरु भएको रथजात्रा आज  अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ ।

र, रथबाट ओराली खटमा बोकेर मच्छिन्द्र बहालमै फकाईएपछि यो वर्षको जात्रा सम्पन्न हुने गर्दछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal