Dabali News

विश्वकप छनोटमा नेपालको पहिलो खेल जिम्बाब्वेसँग

काठमाडौँ । एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल जिम्बाब्वेसँग खेल्ने छ । फागुन २० गतेदेखि जिम्बाब्वेमा हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । सो समूहमा अफगानिस्तान, हङकङ, जिम्बाब्वे...बाँकी

विवादास्पद फिल्म पद्मावतले संसारभरिबाट ५२० करोड कमायो

काठमाडौँ । विवादास्पद फिल्म पद्मावतले भारत तथा विश्वको बक्स अफिसमा राम्रो प्रदर्शन गर्दै ५२० करोडभन्दा बढी रुपैयाँ कमाएको छ । रिलिज भएको २१ दिनमा फिल्मले यो आँकडा पार गरेको हो । संसारभरि ५२० करोड रुपैयाँ...बाँकी

पारस खड्का सर्वाधिक ब्याट्सम्यान, सन्दिप बने उत्कृष्ट खेलाडी

काठमाडौँ । नेपाली युवा बलर सन्दिप लामिछाने डिभिजन टू प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका छन् । नेपालले फाइनल गुमाए पनि सन्दिप ‘प्लेयर अफ दि टुर्नामेन्ट’ घोषित भएका हुन् । उनले ६ खेलमा १७ विकेट लिए ।...बाँकी

अन्तर्राष्ट्रिय मिडियामा नोहको भविष्यवाणीको हलचल

काठमाडौँ । नोह नाम गरेका एक युवक अहिले अन्तर्राष्ट्रिय संचारमाध्यममा चर्चित भएका छन् । अमेरिकामा ती युवकले सन् २०३० सम्म आफू पुगेको दावी गर्दै त्यतिन्जेल हुने विभिन्न घटनाक्रम सार्वजनिक गरेका छन् । विभिन्न रेडियो तथा...बाँकी

अमेरिकी संसदबाट चार विधेयक अस्वीकृत

काठमाडौँ । डिभी चिठ्ठालगायतका विषय समेटिएका चारवटा विधेयक अमेरिकी संसदले अस्वीकृत गरेको छ । यी विधेयकमा अमेरिकामा अवैध रुपमा ल्याइएका युवा आप्रवासीको सुरक्षासमेत सामेल थियो । माथिल्लो सदन सीनेटले डिभी चिठ्ठा बन्द गर्ने, युवा आप्रवासन,...बाँकी

युरोपा लिग फुटबलमा चार टीम विजयी

काठमाडौँ । गएरातिका खेलमा आर्सनल, बोरुसिया डर्टमण्ड, एसी मिलान र एथ्लेटिको मड्रिड विजयी भएका छन् । राउण्ड अफ ३२ अन्तर्गत पहिलो लेगको खेलमा इंग्लिश क्लव आर्सनलले स्विडेनको ओएफकेलाई ३-० ले हराउँदा जर्मनीको बोरुसिया डर्टमण्डले ईटालीको...बाँकी

अमेरिकाको एक विद्यालयमा गोली चल्दा, कम्तीमा १७ को मृत्यु, १४ जना घाइते

काठमाडौँ । अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली चल्दा कम्तीमा १७ जनाको मृत्यु हुनका साथै १४ जना घाइते भएका छन् । फ्लोरिडा राज्यको पार्कल्याण्ड प्रहरीले १९ वर्षीय एक पूर्वविद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा ठूलो मानवीय क्षति हुन...बाँकी

राष्ट्रपति जुमाले राजीनामाको घोषणा गरे

काठमाडौँ । दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाले राजीनामाको घोषणा गरेका छन् । जुमाको राजीनामाको माग गर्दै उनकै पार्टीले उनीमाथि निरन्तर रूपमा दबाब दिदै आएको थियो । पार्टीको निरन्तर दबाब पश्चात जुमाले असन्तुष्टिका माझ राजीनामा दिए...बाँकी

मानेको ह्याट्रिकसँगै लिभरपुल विजयी

काठमाडौँ । ह्याट्रिकसँगै लिभरपुलले च्याम्पियन्स लिग प्रि-क्वार्टरफाइनलको पहिलो लेगमा एफसी पोर्टोमाथि सहज जित हात पारेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले पोर्टोलाई ५-२ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले २५...बाँकी

५० ओभरमा नेपालको विश्वकप छनोट यात्रा पक्का

काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत जित्नै पर्ने बाध्यात्मक खेलमा नेपाल आफ्नो स्थान सुरक्षित गरेको छ । क्यानडामाथि एक विकेटको रोमाञ्चक जित हात पारेसँगै नेपाल डिभिजन एकमा बढुवा भएको हो । डिभिजन...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]