आज :

क्यारो टिभी नेपालद्वारा सर्वाधिक आइपी टिभी च्यानल सेवा सुरु, १२ महिना बोनस अफर र सेटअप बक्स निःशूल्क

  • अनलाइन डबली

काठमाडौं । आइपी टि.भी सेवा प्रदायक कम्पनी क्यारो टि.भी नेपालले सर्वाधिक आइपी टि.भी. च्यानल सेवा सुरु गरेको छ । देशकै ठूलो कम्पनीले २०० भन्दा बढी लाइभ एचडी र एसडी च्यानलसहितको सेवा सुचारु गरेको हो ।

च्यानलमा खेलकुद, समाचार, सुचानात्मकलगायत मनोरन्जनात्मक च्यानल  समावेश गरिएको । युटूब सपोर्ट गर्ने स्मार्ट सेटटप बक्ससँगै उतकृष्ट भिडियो सामाग्री क्यारो टि.भी. मार्फ़त संचालन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनिका अनुसार स्मार्ट सेटटप बक्स जसमा गुणस्तरीय  भिडियो फोरके पज र प्लेजस्ता सुविधा प्राप्त गर्न सकिनेछ । ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै शुलभ तथा शुपथ मुल्यामा नेपालको सबै मुख्य शहरहरुमा आइपी टि.भी. सेवा संचालन गरिएको छ ।

आधुनिक युगको आवाश्कता साथै ग्राहक वर्गको चाहानालाई ध्यानमा राख्दै  कम्पनीले काठमाडौँ उपत्यकामा  सबै ठाउँमा, पूर्वमा  विर्तामोड, पश्चिममा नेपालगंज,  पोखरादेखि बिरगंजलागायत नेपालको सबै मुख्य शहरहरुमा सेवा उपलब्ध सुरु गरेको छ । साथै, क्यारो टि.भी. को सेवा २४ घण्टा सातै दिन सुचारु हुदैँ आएको छ। आइपी टि. भी. जगतमा नै क्यारो टि. भी. ले नौलो सुरुवात गरेको कम्पनीले दाबी गरेको छ ।

भर्खरै सुरुवात गरेको नयाँ प्याकेज अफर अन्तर्गत अब ग्राहकले १ वर्षको आइपी टि.भी. अफरमा १२  महिना बोनस, जम्मा  २४ महिना आइपी टि.भी. संगै  FREE  स्मार्ट सेट टप बक्स र  FREE 5 जी डुअल ब्यान्ड राउटरको साथै  २०० Mbps high-speed Internet पनि  पाउने  छन् ।

थप जानकारीको लागि सम्पर्क नम्बर ९८०१२३२३८८ मा कल गर्न सक्नुहुने छ । अथव कम्पनीको वेबसाइट www.carotvnepal.com.np मा लगइन गरि जानकारी प्राप्त गर्न सक्नुहुने छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal