Dabali News

कोपा डेल रे को सेमिफाइनल लेगमा बेटिस र भ्यालेन्सिया बराबरी

काठमाडौं । स्पेनिस फुटबल प्रतियोगिता कोपा डेल रे को सेमिफाइनलको पहिलो लेगमा रियल बेटिस र भ्यालेन्सियाले बराबरी खेलेका छन् । निकै रोमाञ्चक खेलमा दुवै टोलीले २-२ गोलको बराबरी खेलेका हुन् । सेभियामा भएको खेलमा रियल...बाँकी

म्यान्चेष्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौं । म्यान्चेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । खेलमा एभर्टनलाई पराजित गर्दै म्यान्चेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको हो । डिसेम्बर १६ पछि सिटी पहिलो पटक शीर्ष स्थानमा उभिन...बाँकी

युएई सिरिज जितेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आइसीसीको वरियतामा समावेश

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को वरियतामा समावेश भएको छ । युएईविरुद्धको ३ एक दिवसीय र ३ टी-२० सिरिज जितेपछि नेपाली टोलीलाई आइसीसीले वरियतामा समावेश गरेको हो । समावेश गरेको...बाँकी

इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाईटेड र लिभरपुल बराबरी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाईटेडले लिभरपुललाई बराबरीमा रोकेको छ । वेष्टह्यामको मैदानमा भएको खेल १-१ गोलको बराबरीमा सकिएको छ । खेलको २२ औं मिनेटमा सादियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिए तर...बाँकी

एकदिवसीय टी-२० अन्तर्राष्ट्रिय शृंखला जित्ने नेपाली क्रिकेट टोलीलाई भव्य स्वागत

काठमाडौं । संयुक्त अरब इमिरेट्ससँग एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय शृङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । पहिलो पटक नेपालले एकदिवसीय टी-२० अन्तर्राष्ट्रिय शृङ्खला जितेको हो । माघ ११ देखि २० गतेसम्म यूएई...बाँकी

आज नेपाली क्रिकेट टोली स्वदेश फर्किंदै

काठमाडौं । एकदिवसीय टी-ट्वेन्टी क्रिकेट श्रृंखला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किंदैछ । टोली युएईको दुबईबाट आज दिउँसो सवा ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गर्ने छ । युएई भ्रमणको क्रममा नेपालले...बाँकी

२ विदेशी खेलाडी अनुबन्ध गर्यो धनगढी स्टार्सले

काठमाडौं । यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताका लागि धनगढी स्टार्सले २ विदेशी खेलाडी क्लबमा भित्र्याएका छ । क्लबले संयुक्त अरब इमिरेट्स (युएइ) का कप्तान रोहन...बाँकी

स्पेनिस लिग फुटबलमा बार्सिलोना र भ्यालेन्सियाले बराबरी

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोना र भ्यालेन्सियाले २-२ गोलको बराबरी खेलेका छन् । घरेलु मैदान नुओ क्याम्पमा भएको खेलको ३२ मिनेटभित्र बार्सिलोना २-० ले पछि पर्यो । भ्यालेन्सियाका लागि केभिन गामेइरो र ड्यानिएल पारेयाले...बाँकी

जापानलाई हराउँदै कतारले एसिया कप फुटबलको उपाधि जित्यो

काठमाडौं । कतारले पहिलो पटक एसिया कप फुटबलको उपाधि जितेको छ । युएईको आबुधावीस्थित शेख जायेद स्पोर्टस सिटी रंगशालामा शुक्रबार बेलुकी सम्पन्न खेलमा चार पटकको विजेता जापानलाई ३-१ ले पराजित गर्दै कतारले उपाधि जितेको हो...बाँकी

दोस्रो टी-२० मा नेपाललाई १०८ रनको लक्ष्य

काठमाडौं । संयुक्त अरब इमिरेट्सले दोस्रो टी-२० क्रिकेटमा नेपाललाई १०८ रनको लक्ष्य दिएको छ । दुबईस्थित आइसीसी एकेडर्मी ओभलमा आज (शुक्रबार) टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले १९.२ मा सबै विकेट गुमाउँदै १०७ रन बनायो...बाँकी
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]