Dabali News

बालकृष्णको पक्षमा सडकमा आउने बेला भयो

लोकतन्त्र र गणतन्त्रको उपभोग गर्ने तर त्यसको लागि लड्नेहरुलाई सम्मान गर्न नसक्ने देश नेपाल हो र नेपाली समाजको एउटा तप्पका । जनयुद्ध र जनआन्दोनलको उपलब्धीको सक्नेजति उपयोग गर्नेहरु नै त्यसको लागि लड्नेहरुलाई धारे हान्छन् ।...बाँकी

पहिलो एकता माओवादीहरुबीच, त्यसपछि एमालेसँग

विश्वका घटनाक्रमलाई हेर्दा एक ध्रुवीय विश्वबाट बहुध्रुवीय विश्वमा रुपान्तरित हुँदै गएको प्रष्ट नै छ । साम्राज्यवादी नाइके अमेरिका आज दिनप्रतिदिन कमजोर बन्दै गइरहेको देखिन्छ । उत्तर कोरियाले अमेरिकालाई प्रत्यक्ष रुपमा टक्कर दिइरहेको छ भने चीन...बाँकी

१२५ औं माओ जयन्तीः यी हुन् माओवादका सार्वभौम सिद्धान्तहरु

“बैरीको सैन्य शक्तिलाई एक एक गरी ध्वस्त पार्न श्रेष्ठ सैन्य शक्ति केन्द्रित गर, क्रान्तिकारी युद्ध जनसमुदायको युद्ध हो, जनतालाई संगठित गरेर उनिहरुमाथि भर परेर मात्र यसलाई चलाउन सकिन्छ । साँच्चिकै फलामे किल्ला के हो ?...बाँकी

एमाले-माके एकता बलात्कारबाट जन्मिएको अवैध बाच्छो

आजको उत्तर–साम्राज्यवादले आफ्नो अमानवीय लुटपाटको रक्षा गर्न दुनियाँलाई धेरै नै प्रयोगवादी र उपभोगवादी बनाएको छ । परिणामतः वैचारिक र सैद्धान्तिक विषयहरूको महत्वको कि त अवमूल्यन भएको छ कि त भने बुद्धिविलासको खेल । त्यसैले हामीले...बाँकी

एकता हाेइन माअाेवादी केन्द्रकाे दर्दनाक अवसान

यतिखेर नेपाली राजनीति वाम एकताको बहसले गर्माएको छ । दुई ठूला वाम घटकहरुको सम्भावित मिलनको यो पुर्वसन्ध्यामा थुप्रै प्रश्न, चिन्ता र बहसहरु सतहमा आएका छन् । माओवादी आन्दोलनको वैचारिक फ्रेमबाट हेर्ने हो भने यो विषय...बाँकी

पत्रकारिता भित्रका हनुमानजीहरुका नाममा केही शब्द

दुईबर्ष अगाडि हो । त्यो दिन एक जना सरकारी कर्मचारी (उनको नाम गोपनियताका लागि उल्लेख गरिन) ले भने (सल्यानको कुनै एक गाउँमा) यहाँ एक दलित महिलाको हत्या भएको छ तपाईँहरु आउन पर्दैन ? मैले सहज...बाँकी

जनतासँग परीक्षा दिन पाइनँ

यस पटक संघ वा प्रदेशको निर्वाचनमा उम्मेदवार नै हुने विचार गरेको थिएँ । साढे एक महिना जिल्लाका कुनाकाप्चा घुमेँ । जनताको जनमत हेरेँ । केही आकांक्षित साथीहरुको अवस्था बुझेँ । सात गाउँ गाउँपालिकामध्ये चार गाउँपालिकामा...बाँकी

एमाले-माके-नयाँ शक्तिको गठजोड संयोग र अनिवार्यताको परिणाम

असोज १७ गते दिउँसो काठमाडौंको सभागृहमा एमाले, माके र नयाँ शक्तिले चुनावी तालमेल सहित पार्टी एकताको पहल गर्ने भन्ने सहमति गरेर संसदीय राजनीतिमा तरङ्ग ल्याउने व्यर्थको ‘कचहरी’ गरे । यो कचहरीमा कम्युनिस्ट पार्टी नै छोडेका...बाँकी

एमाले, माके र नयाँ शक्तिको ६ बुँदे तमसुकको चिरफार

अप्रत्याशित रुपमा कथित वामपन्थी धुर्बिकरणकाे नाममा यहि असाेज १७ गते काठमाडौंकाे राष्ट्रिय सभागृहमा नेपाली राजनीतिकाे एउटा कलाबिहिन नाटक मञ्‍चन गरियो । नेपालको बाम राजनीतिभित्र घुसेका उत्तर, दक्षिण र पश्चिम अनुहारका पात्रहरुकाे जमघटमा चुनावी तालमेल हुँदै...बाँकी

दसैं यसकारण परित्याग

आफ्नो चाडपर्वलाई चाहिँ निमिट्यान्न हुन नदिऊँ, र दसैँ जस्तो चाडले जनजाति चाडहरूलाई सिध्याएको हुनाले सके बहिष्कार गरौँ, नसके परित्याग गरौँ त्यति पनि नभए आफ्नो चाडपर्व चाहिँ धुमधामले मनाऔं भन्ने कुरामा जनजाति आन्दोलन विगतका वर्षहरूदेखि निर्देशित...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]