Dabali News

  • Ad

कमिसन खाएर मिटर विगार्ने काँग्रेस-एमाले निकट १२ कर्मचारी पक्राउ 

pakrau काठमाडौं । नेपाल विद्युत प्राधिकरणका १२ कर्मचारीलाई  प्रहरीले विद्युत चोरीकाे अाराेपमा पक्राउ गरेकाे छ । पक्राउन पर्नेमा नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १२ कर्मचारी र चार जना व्यवसायी छन् । कमिसन खाएर उद्याेगका मिटर विगारेर कम...बाँकी

देश-समाजलाई केही दिन कलाकारितामा लागेकी हुँः गायीका भुमिका

bhumika 2 काठमाडौँ । गायीका भुमिका शाहले देश-समाज परिवर्तनको लागि आफू गीत-संगीत क्षेत्रमा लागेको बताउछन् । ‘के पाएँ, के गुमाएँ भन्दापनि देश र समाजलाई केहि दिन सक्छु कि भनेर गीत-संगीतमा लागेकी हुँ’ शाहले अनलाइन डबलीसँग भनिन् ।...बाँकी

फेटोको दोस्रो साधारण सभा सम्पन्न

feto काभ्रे । नाट्य संस्था महासंघ (फेटो) नेपाल काभ्रे शाखाकाे दोस्रो साधारण सभा  सम्पन भएकाे छ । बनेपामा अायाेजित एक कार्यक्रममा राप्रपा नेपालका काभ्रे सचिव राजेन्द्र केसीले कुनै पनि संस्था बलियो हुनको लागि समुहमा रहेका ब्यतिहरुको...बाँकी

ट्रम्पविरुद्ध १० लाख महिला सडकमा 

chicago काठमाडाैँ । अमेरिकाकाे राष्ट्रपतिकाे जिम्मा डाेनाल्ड ट्रम्पले समालेसँगै विश्वभरका महिला सडकमा निस्केका छन् । महिला विराेधी अभिव्यक्तिका कारण उनकाे विराेध भइरहेकाे छ । ट्रम्पले अमेरिकाकाे जिम्मेवारी समालेसँगै खुशीयाली मनाउने भन्दापनि पनि धेरै विराेधमा उत्रेका छन्...बाँकी

बेमौसमी तरकारीबाट कुनाथरीका महिला आत्मनिर्भर

surkhet सुर्खेत । कुनाथरी–५, बेलचौरका महिलाहरूले बेमौसमी तरकारी खेतीलाई आर्य आर्जन स्रोत बनाउँदै मनग्य आम्दानी गर्न सफल भएका छन् । करेसाबारीमा मात्रै तरकारी खेती गर्ने महिलाहरुले अहिले व्यवसायिक रुपमै बेमौसमी तरकारी खेती गरेर आम्दानी गर्न सफल...बाँकी

धुलाे घरभित्र जान थालेपछि स्थानीयले गरे बनेपा-पनौती सडक अवरुद्ध 

panauti काभ्रे । सडकबाट उडेकाे धुलाेले सास्ता खेपिरहेका स्थानीयले सडक नै अवरुद्ध गरेका छन् । अाइतबार सडक अासपासका स्थानीयले बनेपा-पनौती सडक अवरुद्ध गरेका हुन् । स्थानीयले विगतको प्रतिबद्धता पूरा नगर्दा सडकमा उडेको धुलो र धुवाँले बालबालिकादेखि...बाँकी

अन्तर्राष्ट्रिय बौद्धिक सम्मेलनकाे लागि चार महिने अभियान

budijibi काठमाडाैँ । नेपाल राष्ट्रिय बुद्धिजीबी संगठनले अन्तर्राष्ट्रिय स्तरको बौद्धिक सम्मेलनकाे लागि चार मिहने ‘राष्ट्रिय बाैद्धिक अभियान’ संचालन गर्ने निर्णय गरेकाे छ । माअाेवादी केन्द्र निकट बुद्धिजीबीहरुकाे संगठनकाे शनिबार सम्पन्न केन्द्रीय समिति बैठकले साे निर्णय गरेकाे...बाँकी

पाँचखाल सेक्टर वन कार्यालय नै गैरकानुनी भएकाे खुलासा

pachkhal काभ्रे । जिल्ला वन कार्यालयअन्तर्गतको सेक्टर वन कार्यालय गैरकानुनी रुपमा सञ्चालन भइरहेको खुलासा भएको छ । ब्यवसायी तथा सर्वसाधारणहरुको सहजताका लागि भन्दै पाँचखालमा राखिएको सेक्टर वन कार्यालय बनेपाको बुडोलबाट गैरकानुनी रुपमा सञ्चालन भइरहेको हो ।...बाँकी

बोक्सी कूप्रथाविरुद्धकाे चलचित्र ‘अग्निदहन’ सम्पादनमा 

boksi काठमाडौँ । बोक्सा बोक्सी हुदैनन् र बोक्सा-बोक्सीको आरोपमा कसैलाई दण्ड गर्न पाइन्न भन्ने सन्देश फैलाउने उद्देश्यले ‘राष्ट्रिय जागरण प्रतिष्ठान’ले बिगत केही बर्षदेखि कार्यक्रम गरिरहेकाे छ । बाेक्सीबारेकाे अन्धविश्वासविरुद्ध जनचेतना जगाउन ‘अग्निदहन’ चलचित्र ल्याउन लागेकाे छ...बाँकी

कोशीपारीका भूकम्पपीडितले भने-प्रधानमन्त्रीज्यू हामीले अनुदान पाएनाैँ

kavre 10-9 काभ्रे । भूकम्प गएको २२ महिना पुगिसक्दा पनि काभ्रेका पीडितहरुले अझै अनुदान स्वरुप पहिलो किस्ता बापत पाउने रकम अझै पाएका छैनन् । काभ्रेको दुर्गम बस्ती कोशीपारीकाे पिपलटार र कात्तिके देउरालीका लगभल १५०० भुकम्प पीडितहरुले अनुदान...बाँकी