जुम्ला । पातारासी गाउँपालिका-२ पेरे गाउँमा भेडाबाख्रा राख्ने गोठमा आगलागी हुँदा झण्डै ९ लाख बराबरको क्षति भएको छ । स्थानीय मयलाल कामीको भेडी गोठमा आगलागी हुँदा ९४ वटा भेडाबाख्रा मरेका छन् । प्रतिभेडा ७ हजारका...बाँकी
धनगढी । सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा मुख्यमन्त्री कृषि कार्यक्रम संचालन हुने भएको छ । मुख्यमन्त्री कृषि कार्यक्रम अन्तर्गत कृषि औजार उपकरण अनुदान, शीत भण्डार निर्माण र साना सिँचाइ सहयोग जस्ता कार्यक्रम संचालन हुने भएको...बाँकी
काठमाडौं । चिया विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित भएका छन । इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाएसँगै पढाइ हुने भएको हो । इलाममा १५५ वर्षअघि चिया...बाँकी
काठमाडौँ । झापाको एक अस्पतालमा उपचारको लागि ल्याइएका बालकको चिकित्सकहरुको लापरवाहीको कारण मृत्यु भएको छ । बिर्तामोड स्थित बिर्ता सिटी हस्पिटलका चिकित्सक र नर्सको लापरबार्हीका कारण २ वर्षिय बालकको मृत्यु भएको आफन्तहरूले आरोप लगाएका छन्...बाँकी
नुवाकोट । त्रिशूली जिल्ला अस्पतालले हाइड्रोसिलबाट ग्रसितको उपचार सहज रुपमा गर्न सञ्चालन गरेको कार्यक्रमबाट ४४ जना लाभान्वित भएका छन् । अस्पतालले हाइड्रोसिलका कारण बिरामीको नि : शुल्क उपचार गर्न ३ दिने कार्यक्रम सञ्चालन गरेको थियो...बाँकी
बर्दिया । खोला र नदी किनारमा छाप्रो बनाएर माछा मार्दै गुजारा गर्ने बर्दियाको गुलरिया नगरपालिका-१० मा मल्लाहा जातिका लागि सामूहिक नमूना बस्ती निर्माण गरिएको छ । कारितास नेपालले नगरपालिकासँगको सहकार्यमा बाढी र भूकम्पप्रतिरोधी १०३ नयाँ...बाँकी
काठमाडौं । सिरियाको एलेप्पोमा एक भवन भत्कँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । युद्धका कारण क्षतिग्रस्त बनेको भवन भत्कँदा ४ जना बालबालिकासहित ११ जनाको मृत्यु भएको हो । भवनमा च्यापिएका एक बालकको भने उद्धार...बाँकी
काठमाडौं । भौगोलिक रुपमा सबैभन्दा सुगम र आठवटै जिल्लालाई पूर्व पश्चिम राजमार्गले छोएको प्रदेश-२ मा गरिबीको अवस्था कहालीलाग्दो छ । सरकारले छुट्याएको बजेट लक्षित वर्गको हितमा खर्च गर्नुको साटो दुरुपयोग गर्ने क्रम बढेकाले शिक्षा र...बाँकी काठमाडौं । रामपुर नगरपालिका-४ सदावतस्थित सीताराम माध्यमिक विद्यालयमा १० लाखको अक्षयकोष स्थापना भएको छ । विद्यालयमा अध्यनरत गरीब, जेहेन्दार, विपन्न परिवारका बालबालिकाको पठनपाठनमा सहयोगका लागि ‘तानका साक्षीको विद्यार्थी सहयोग’ अक्षयकोष स्थापना गरिएको हो । जापानी...बाँकी
काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको मागमा समर्थन जनाउँदै शान्तिपूर्ण प्रदर्शनमा उत्रेका चिकित्सकहरुमाथि प्रहरीले दमन गरेको छ । डा. केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै टिचिङ हस्पिटल बाहिर शान्तिपूर्ण प्रदर्शनमा...बाँकी