Dabali News

१३४ प्रतिनिधिसभा र २८५ प्रदेशसभा क्षेत्रको मतगणना सम्पन्न

काठमाडौँ । दुई चरणमा सम्पन्न निर्वाचनको मतगणना कार्य जारी छ । आयोगका अनुसार, पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १६५ निर्वाचन क्षेत्रमध्ये १३४ जना र प्रदेशसभा सदस्यतर्फ ३३० निर्वाचन क्षेत्रमध्ये २८२ जना प्रतिनिधि निर्वाचित...बाँकी

एकताका विषयमा कुनै शंका नगर्न आग्रहः दाहाल

२५ मंसिर । पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिएको बताएका छन् । पत्रकारसँग कुरा गर्दै दाहालले जनताले अब समृद्धि र विकास चाहेकाले अहिलेको चुनौती र अभिभारा पूरा गर्न वाम गठबन्धनको सरकारले पाँच वर्षमा धेरै...बाँकी

सप्तरीको नतिजा सार्वजनिक, १२/८ सिटमा मधेसी गठबन्धन विजयी

काठमाडौँ । सप्तरीका प्रतिनिधिसभा तर्फका ४ र प्रदेशसभाका ८ गरी सबै १२ वटा क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । सप्तरीको ४ प्रतिनिधिसभा क्षेत्रमध्ये ३ वटामा मधेसी गठबन्धन विजय भएको छ, भने एक क्षेत्रमा कांग्रेसले...बाँकी

कैलालीको क्षेत्र नं.३,४ र ५ मा गठबन्धन विजयी

धनगढी । कैलालीको निर्वाचन क्षेत्र नं ३ ,४र  ५को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा वाम गठबन्धन विजय भएको छ । आज बिहान सार्वजनिक गरिएको मत गणनाको अन्तिम नतिजाअनुसार निर्वाचन क्षेत्र नं ४ मा माओवादी केन्द्रका लेखराज भट्ट...बाँकी

म्यान्चेस्टर सिटीद्वारा युनाईटेड पराजित

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाईटेडलाई २–१ गोलले हराएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको म्यान्चेस्टर डर्बीमा सिटीलाई विजयी गराउन डेभिड सिल्भा र निकोलस ओटामेण्डीले १–१गोल गरे ।...बाँकी

काँग्रेसलाई अाशा जगाए गच्छदारले, झिनो मतलेपछि 

सुनसरी । जारी मत गणनाको पछिल्लो नतिजाअनुसार नेपाली काँग्रेस नेता विजयकुमार गच्छदारले मतान्तर निकै घटाएका छन् । मध्यभागतिर गच्छेदारमा भन्‍दा निकै अगाडि भएकी नेकपा एमालेकी भगवती चौधरीलाई ताजा अवस्थामा गच्छदारले भेटाउनै लागेका छन् । चौधरीको २९...बाँकी

विहान ७ः३० बजे चितवन अपडेटः प्रचण्डको मतान्तर बढ्‍यो, जित्‍ने सम्भावन बलियो

चितवन । जारी मत गणनाको चितवन-३ को सोमबार विहानपख माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मतान्तर बढाएका छन् । मत गणनास्थमलमा रहेका माओवादी केन्द्रका प्रतिनिधिका अनुसार सोमबार विहान अाइतबारको तुलनामा प्रचण्डको भोट बढि अाइरहेको छ । विहानको...बाँकी

चितवनमा पाण्डे विजयी

काठमाडौं । चितवन निर्वाचन-१ बाट एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे निर्वाचित भएका छन् । पाण्डेले नेपाली काँग्रेसका राजेन्द्र बुर्लाकोटीलाई १४ हजार ४ सय ४२ मतले पराजित गरेका हुन् । पाण्डेले ५० हजार ८ सय...बाँकी

चुनाव सकिएसँगै नेकपाका चितवन इन्‍चार्ज रिहा 

चितवन । नेपाल कम्युनिस्ट पार्टीका चितवन इन्चार्ज लालबहादुर बिसी रिहा भएका छन् । चुनाव विरोधी गतिविधिमा संलग्न भएको  अारोपमा बिसीलाई मंसिर ३ गते प्रहरीले गिरफ्तार गरेको थियो । अाइतबार बेलुका इन्चार्ज बिसीसहित राम राई, ओम...बाँकी

काँग्रेसले बामदेवलाई हराएरै छोड्‍यो, काँग्रेसीको लागि सबैभन्दा ठूलो चुनावी खुशीको क्षण

काठमाडौं । वर्दिया क्षेत्र नं. १ बाट गौतम कांग्रेसका संजयकुमार गौतम विजयी भएका छन् । उनको जितसँगै नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष वामदेव गौतम पराजित भएका छन् । सिचाइँ मन्त्रीसमेत रहेका संजय गौतमले ४४ हजार ८२९ मत...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]