आज :

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

  • अनलाइन डबली

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि  गरेको छ  । निगमले आज राती १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपियाँ बृद्धि गरेको हो ।

नयाँ मुल्य अनुशार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर  कायम भएको छ  । यसै गरि  डिजेल र मट्टितेल नयाँ मुल्य डर प्रतिलिटर  १६१ रुपैयाँ कायम भएको छ  । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनले तोकेको नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गदो मूल्यमा बृद्धि गरेको हो ।

यस्तो छ नयाँ  मूल्य सुचि- 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal