Dabali News

कर्णाली प्रदेशमा हेल्लो मुख्यमन्त्री हटलाईन सेवा शुरु

काठमाडौं । कर्णाली प्रदेश सरकारले आज (विहिबार) देखी हेलो मुख्यमन्त्री हटलाईन सेवा शुरु गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले हेल्लो मुख्यमन्त्री हटलाईन सेवा र आफ्नो आधिकारीक वेवसाईटको सुरुवात गरेको हो । कर्णाली प्रदेश सरकारका...बाँकी

सूचनाको हक कार्यान्वयनमा जोड

काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले सूचनाको हक कार्यान्वयनमा जोड दिएका छन् । बुधबार भएको सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले सूचनाको कार्यान्वयनमा पत्रकार र नागरिकले सम्बन्धित निकायलाई झक्झक्याउनु पर्ने बताए ।...बाँकी

नारायणगढ-मुग्लिन सडक खण्ड अब चौबिसै घण्टा खुल्ला

काठमाडौं । दिउँसो ६ घण्टा बन्द हुने नारायणगढ-मुग्लिन सडक खण्ड आज (बुधबार) बाट चौबिसै घण्टा खुला हुने भएको छ । सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार माघ १३ गतेदेखि बिहान १० बजेबाट दिउँसो...बाँकी

नेपालगञ्ज-दिल्ली सिधा उडान सञ्चालन

काठमाडौं । नेपालगन्ज-दिल्ली हवाई उडान सञ्चालनका लागि पहल सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले सोमबार आयोजना गरेको सर्वदलीय बैठकमा बोल्दै बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले बुद्ध एयर नेपालगन्ज-दिल्ली हवाई उडान सञ्चालनका लागि तयारी अवस्थामा...बाँकी

४ जिल्लामा टेलिकमको २ वर्षसम्म निः शुल्क इन्टरनेट

काठमाडौं । नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित ४ जिल्लामाा निः शुल्क इन्टरनेट सेवा शुरु गरेको छ । ति जिल्लाका ६ सय ७५ स्थानबाट मात्र सेवाग्राहीले उक्त सेवा प्राप्त गर्न सक्ने छन् । सेवाको अवधि भने...बाँकी

‘नुवाकोट विज्ञान क्लब’ मा आबद्ध युवाहरुले बनाए २१ वटा नयाँ उपकरण

काठमाडौं । ‘नुवाकोट विज्ञान क्लब’ मा आबद्ध युवा विद्यार्थीले २१ प्रकारका आधुनिक तथा विद्युतीय माध्यमका उपकरण आविस्कार गरेका छन् । क्लबमार्फत ड्रोन, सुरक्षा संवेदनशीलता उपकरण, हाइड्रोलिक डोजर, सेन्सरलगायतका पछिल्लो समयको विकसित आधुनिक उपकरण आविस्कार गरेका...बाँकी

मार्क जुकरबर्गलाई रुसको संसदमा सम्बोधन गर्न निम्तो

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न निमन्त्रणा गरिएको छ । सदनको पूर्ण बैठकलाई सम्बोधन गर्ने गरी उनलाई निमन्त्रणा गरिएको सभामुख भ्यालेन्टाइन मत्भीएन्कोले जानकारी दिए । “हामीले उनलाई...बाँकी

सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना हुने

काठमाडौं । सरकारले सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा व्यावसायिक शिक्षा प्रदान गर्न प्राविधिक शिक्षालय स्थापना गर्ने मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए ।...बाँकी

फिल्म शुटिङका लागि शाहरुख दोस्रो पटक अन्तरिक्षमा

काठमाडौं । नयाँ फिल्म ‘जीरो’ को शुटिङका लागि बलिउड अभिनेता शाहरुख खान अमेरिकास्थित नासा मुख्यालय पुगेका छन् । अन्तरिक्षमा कलाइमेक्स शुटिङका लागि शाहरुख अभिनेत्री अनुष्का शर्मा र पुरै टिमसहित ४५ दिनका लागि नासा पुगेका हुन्...बाँकी

नारायणगढ-मुग्लिन सडकखण्डको चौथो पटक थपिएको म्याद भोलि सकिँदै

काठमाडौं । निर्माणाधीन नारायणगढ-मुग्लिन सडकखण्डको विस्तारको काम अन्तिम चरणमा पुगेसँगै समयसीमा पनि सकिएको छ । काम सम्पन्न गर्न बाँकी रहेकाले आयोजनाले पाँचौ पटक म्याद थपको माग गरेको छ । चौथो पटक थपिएको म्याद भोलि (बुधबार)...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]