Dabali News

नेकपाका पोलिट्ब्यूरो सदस्य पुन र राई पुनः गिरफ्तार, बम रिहा

२७ असार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य पदम राई र ओमप्रकाश पुनलाई प्रहरीले पुनः गिरफ्तार छ । सर्वोच्च अदालतको आदेशमा बुधबार बालाजु प्रहरी वृतबाट रिहा गरेलगत्तै पुनः गिरफ्तार गरेको हो ।

त्यस्तै केदार राईलाई पनि पुनः गिरफ्तार गरेको छ । बालाजु प्रहरीले रिहा गरे लगत्तै गेट बाहिरबाट पुनः गिरफ्तार गरेको थियो ।

अर्का पोलिट्ब्यूरो सदस्य भरत बम र अखिल नेपाल महिला संघ क्रान्तिकारीका महासचिव धिरिन्द्रा उपाध्यायसहित चार जनालाई भने रिहा गरेको छ । नेता राईलाई मोरङ र पुनलाई बर्दिया पठाउने तयारी पनि गरेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]