आज :

कैलालीको गौरीगंगा नगर र अछामको ढकारी गाउँपालिकाको कार्यालयमा आगजनी

धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । सोमबार राति गरिएको आगजनीबाट नगरका महत्वपूर्ण कागपत्र जलेको बताइएको छ ।

त्यसैगरी अछामको ढ्कारी गाउँपालिकाको ५ न वडा कार्यालयमा पनि आगजनी गरिएको छ । स्थानीयका अनुसार राति लागेको आगोबाट कार्यालयका सम्पूर्ण समानहरु जलेका छन् । अछामकै विनायक नगरपालिकाको पंचदेवल विनायक नगरपालिकाको वडा नं. ३ को कार्यालयमा पनि तोडफोड भएको छ ।

थप विपरण आउन बाँकी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal