आज :

क्लास्सिक टेकले लन्च गर्‍यो देशकै उच्च इन्टरनेट गतिको टाक्एन प्याकेज

काठमाडौं । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले अहिलेसम्मकै उच्च गतिको इन्टरनेट सेवा संचालनमा ल्याएको छ ।

आफ्नो सेवा सुरु गरेको १२ बर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेटबाट सेवा सञ्चालनमा ल्याएको कम्पनीको इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जाँदा क्लास्सिक टेकले कम मूल्यमा उच्च गतिको इन्टरनेट देशको सबै गाउँ र शहर मा सेवा दिँदै आएको छ ।

कम्पनीले 5Ghz राउटर र मेष वाइफाई ल्याएको इन्टरनेटको आवस्यकता र आफ्ना प्रयोगकर्ताहरुको मार बुझेर छिठो छारितो र एक दमै न्यून मूल्यमा नयाँ उच्च इन्टरनेट गतिको टाक्एन प्याकेज ल्याएको छ ।

कम्पनीको फेसबुक लाइभमार्फत नयाँ ब्राण्ड एम्बासेडर बिपिन कार्कीद्वारा उक्त प्याकेज सार्वजनिक गरिएको छ । कम्पनी को उद्देस्य “उच्च गतिको इन्टरनेट सेवा न्यून मूल्यमा सबै शहर तथा गाउँ घरमा मा पहुँच” हुने रहेको छ ।

टाक्एन प्याकेज मा 150mbps,225mbps ,325mbps,625mbps र 1000mbps को बिभिन्न प्याकेजहरु समायोजन गरिएको छ। १५० देखि १०००mbps सम्मको प्याकेज क्लास्सिक को वेवसाइट https://www.classic.com.np/ मार्फत लिन सकिने छ | अहिलेको विद्यमान परिस्थिमा इन्टरनेटको महत्व झन् बढेर गएको र प्रयोगकर्ताहरुले भोग्नु पर्ने सम्भावित समस्या हरुलाई मध्यनजर राखेर टाक्एन प्याकेज ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीले सोहि कुरा लाइ मध्यनजर राखेर निम्न कुरा हरु रहेको छ:
१. अहिले क्लास्सिक टेक प्रयोग गरिरहेका प्रयोगकर्ताहरुको प्याकेज ६५० गुणाले निःशूल्क अपग्रेड गरिएको छ।
२. टाक्एन प्याकेज प्रयोग कर्ताले IPTV सित्तैमा प्रयोग गर्न सकिने छ ।
३. टाइम ब्याक सिस्टम रहेको जसमा केही प्राबिधिक कारणबस सेवा अबरुद्ध हुन पुगेमा कम्पन ले त्यसको क्षतिपूर्ति बापत दिनहरु थप गर्न सक्नेछ |

न्यून इन्टरनेट गतिको समस्या ले मारमा पर्नु भएकाहरुलाई मध्यनजर राखेर यो टाक्एन प्याकेज ल्याइएको हो।

यस बारे क्लास्सिक टेक मा फोन ९८०१००४४७७ अथवा फेसबुक मार्फत जानकारी लिन सकिने छ भने क्लास्सिक टेक को वेब साइट https://www.classic.com.np/ वा daraz बाट https://click.daraz.com.np/e/_7kixS मा गएर थप जानकारी लिन सकिने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal