News Portal

  • यी हुन् मध्ये राति गिरफ्तार पर्ने नेकपाका २१ नेता

    २७३ पटक

    काठमाडौं । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका मध्यपश्चिम कमाण्ड इन्चार्ज बिरजंगसहित २१ नेताहरुलाई गिरफ्तार गरेको छ । पार्टीको राप्ती ब्यूरोको बैठक स्थलमै प्रहरीले छापा हानेको थियो ।

    दाङको राजपुर गाउँपालिका वडा नंं ४ को मुग्रेटाखोला नजिकै बसेको बैठकमा राप्ती ब्यूरो इन्चार्ज केशबहादुर बाँठा ‘सुवास’ र सबै ब्यूरो सदस्य रहेका छन् ।

    पक्राउ पर्नेको पूरा विवरण

    १. चन्द्रबहादुर चन्द (वीरजङ्ग) -केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड ईन्चार्ज

    २. केशवबहादुर बाँठा मगर (सुवास)-–राप्ती ब्युरो ईन्चार्ज

    ३. रामबहादुर थापा (सुन्दर) – राप्ती ब्युरो सदस्य

    ४. सविन पोख्रेल –राप्ती ब्युरो कार्यालय सचिव

    ५. यमलाल कटुवाल(विक्रम) जिल्ला ईन्चार्ज

    ६. प्रदीप वली – जिल्ला सेक्रेटरी

    ७. बविन केसी (पाटन, जंगली) – युव संगठन नेपाल केन्दीय अध्यक्ष

    ८. सुनिल पौडेल

    ९. एकराज चौधरी

    १०. धनबहादुर बोहोरा (महान)

    ११. तिलक पुन

    १२. सुरज विक

    १३. हितप्रसाद रोका

    १४. पोष्टमान घर्ती

    १५. दलबहादुर खत्री

    १६. अमित घर्ती मगर

    १७. बालकृष्ण शर्मा

    १८. जीत क्षेत्री

    १९. रमेश आचार्य

    २०. बिष्णु थापा

    २१. कुलबहादुर ओली

    प्रतिकृया दिनुहोस्