आज :

रवि लामिछानेले जीवी राईलाई मलेसियामा लुकाएर राखेका छन्ः दुर्गा प्रसाई

  • अनलाइन डबली

हेटौँडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले रवि लामिछानेले जीवी राईलाई मलेसियामा लुकाएर राखेको बताएका छन् ।

हेटौँडामा आफ्ना समर्थकलाई सम्बोधन गर्दै प्रसाईले लामिछानेले सहकारी समस्या समाधान गर्छु भन्नू हास्यास्पद भएको समेत बताए ।

त्यसैगरी प्रसाईले राप्रपाले राजा ल्याउँछ भनेर आश गर्नु बेकार भएको बताए । उनले राप्रपाले राजा देखाएर राजनीति मात्र गरेको दाबी गरे ।

“राप्रपाले राजा ल्याइदिन्छ, हिन्दु राज्य ल्याइदिन्छ भनेर आश नगर्नुस्, म राजा देखाएर हिन्दु धर्म देखाएर सत्तामा जाने मान्छे हैन” प्रसाईले भने । उनले राप्रपालाई ‘राजवादी हुँ’ भन्दै हिँडेर नाटक नगर्न अनुरोध समेत गरे ।

त्यसैगरी एमालेले गाउँ गाउँ लघुवित्त छिराएर हरेक नागरिकलाई रुने बनाएको बताए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal