आज :

नेपाली गीत संगीतमा नयाँ म्युजिक भिडियो “तिम्रो याद” सार्बजनिक ( भिडियो सहित )

  • बुद्धशरण शाही

काठमाडौँ। अडियो नेपाल /बि आर प्रोडक्सनले नयाँ नेपाली म्युजिक भिडियो “तिम्रो याद” सार्बजनिक गरेको छ। बरिष्ठ गायक जुजुकाजी रंजितको प्रमुख आतिथ्यमा आज एक कार्येक्रमका बीच यो म्युजिक भिडियो सार्बोजनिक भएको हो।
राजेन्द्र सुवाल र बिपना शाक्यको सुमधुर आवाजमा रहेको यस गीतमा पवन कुमार बुढाथोकीको रचना , बरिष्ठ संगीतकार बुद्ध सायमीको संगीत रहेको छ।
यसै गरि यस म्युजिक भिडियोमा सुरेन्द्र मानन्धरको निर्देशनमा कलाकारको भूमिकामा किरण जोशी र भिन्तुना जोशीको रहेको छ।
कार्यक्रममा नेवा : दे दबूका अध्क्षय पबित्र बज्राचार्य , बरिष्ठ सिने पत्रकार विजय रत्न असंबरे , बरिष्ठ संगीतकार बुद्ध सायमी , गीतका रचनाका पवन कुमार बुढाथोकी लगाएतको उपस्थिति रहयो।

म्युजिक भिडियो हेर्न तल फोटोमा क्लिक गर्नु होला –

 

 

फोटोहरु -बुद्ध शरण शाही     

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal