आज :

१० किलो लागूऔषध बरामद

मकवानपुर । राक्सिराङ गाउँपालिकाबाट प्रहरीले लागूऔषध बरामद गरेको छ ।

प्रहरीले गाउँपालिकाको वडा नं.५ बाट १० किलो लागूऔषध बरामद गरेको हो । ना १२ प ४९०० नं.को मोटरसाइकल जाँच गर्न खोज्दा प्रहरीले लागूऔषध फेला पारेको हो ।

लागूऔषध भेटिएपछि मोटरसाइकल चालक फरार भएका छन भने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal