आज :

मापसे , लापसे गरि नियम बिपरित चलाएका सवारी साधन दिनभर सडकमै होल्ड गरिने

  • अनलाइन डबली

काठमाडौँ ।  ट्राफिक प्रहरीले  नियेम बिपरित चलाइएका सवारी साधन सडकमै दिन भर होल्ड गरिने भएको छ । होलि पर्व मनाउदा जथाभावी सवारी साधन चलाउदा हुन् सक्ने दुर्घटना लाइ मध्य नजर दर्दै  प्रहरीले बिहानै देखि काठमाडौँका विभिन्न सडक खण्डमा चेक जांच कडा गरेको छ।

प्रहरीका अनुसार यसपटक ट्राफिक कारबाही मात्रै गरिँदैन, उनीहरूलाई होली मनाउन नपाउने गरी दिनभर सडकमा रोकिने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal