आज :

आज विश्व योग दिवस

काठमाडौं । आज विश्व योग दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै छ ।

हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाउने गरिन्छ । यस वर्ष ‘मुटुका लागि योग’ विषयमा केन्द्रित रहेर विश्व योग दिवस मनाइँदै छ ।

योगलाई शताब्दी विकासको सूचकांकका रुपमासमेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको भन्दै दिवस मनाउन थालिएको हो ।

योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण र चित्त शुद्धिकरण हुने मान्यता छ । योगले चित्त र वृत्तिलाई ठीक बाटोमा डोर्याउने योग गुरुहरु बताउँछन् ।

विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्रसंघले स्वीकार गरेपछि सन् २०१५ देखि जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाइन थालिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal