आज :

आज भारत-पाकिस्तानबीच वार्ता हुँदै, भारतकाे विमान खसेकाे अर्को भाग्ना भेटियाे

  • अनलाइन डबली

काठमाडौं । भारत र पाकिस्तानबीच आज वार्ता हुँदैछ । भारतले पाकिस्तानमाथि पहिलो महला गरेको थियो । त्यसको जवाफी कारवाही गरेको केही घण्टामै भारत वार्ताको लागि तयार भएको थियो ।

दुबै देशले स्थल र हवाई कारवाही रोकेर पूर्णरुपमा युद्धविराम गरेका थियो । दुबै देशका प्रतिनिधिहरु आज पहिलो चरणको वार्तामा बस्न लागेका हुन् ।

भारतीय विदेश मन्त्रालयले दिएको जानकारी अनुसार आज मध्याह्न १२ बजे दुई देशका सैन्य उच्चधिकारीसहितको वार्ता तय भएको छ । वार्ताको नेतृत्व भारतका सैन्य अपरेशन महानिर्देशक र पाकिस्तानका सैन्य अपरेशन महानिर्देशकले गर्ने बताइएको छ ।

भारत–पाकिस्तानबीच लामो समयदेखि जम्मू कश्मीर क्षेत्रको स्वामित्वलाई लिएर विवाद हुँदै आएको छ ।

वार्तामा बस्नुअघि भारतको फाइटर जेट खसेको अर्को भग्नावशेष भेटिएको छ । सामाजिक संजालमा त्यसको फोटो र भिडियाे सार्वजनिक भएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal