आज :

नेवार समुदायले आज घण्टा कर्ण (गथा मुग:) पर्व मनाउदै – एस्तो छ आख्यान

  • बुद्धशरण शाही

काठमाडौँ । प्रयेक बर्ष काठमाडौँ उपत्यका लगाएत विभिन्न स्थानमा मनाइने पर्व  ‘गथा मुग: ”  घण्टाकर्णलाई भुत पन्छाउने पर्व ,कृषि कर्म सकी मनाइने सिनाज्या , तन्त्र बिध्या सिक्ने दिनका रुपमा पनि मनाइने परम्परा रहीआएको छ ।
श्रावण कृष्णचतुर्दशीका दिन नेवार समुदयले आफ्नो टोलको दोबाता र चौबातामा नर्कटको त्रिपद ठड्याइ सम्बर भैरवको प्रतिक मानी यो पर्व मनाउने गरिन्छ ।
बिहानै बात ठड्याइएका नर्कका त्रिपदमा घण्टाकर्णको चित्र सजाई कुमार ,गणेश आदिइत्यादि देवीदेवताको पूजा गर्दै साँझ एक व्येक्तिलाई घण्टाकर्ण गाथामुग को रुपमा विधि पुर्याई सोहि नर्कतबात निर्मित त्रिपदमा बसाली नजिकैको खोलामालागि बिसर्जन गर्ने गरिन्छ ।

एस्तो छ आख्यान-

गथामुग घण्टा कर्णको बारेमा अनेकौ आख्यान मध्ये कुनै समएमा मानिसको संख्या निकै कम रहेको बेला खेतीको समएमा अन्नबाली उब्जाउन नसके अनिकाल लाग्ने डर थियो । त्यसै कारण तन्त्रबिध्याको माध्यमबाट मानिस भन्दा बलवान भूतलाई तन्त्र बिध्यबात बसमा राखी सम्पूर्ण खेतीको काम गराइन्थ्यो । नियेंत्रित बलशाली भुतबात निकै भय रहेता पनि ख्वाई पिलाई गरि खनजोत ,रोपाई अफ्ठ्यारा कृषि काम सकी सधै भरि पाल्न नसकिने हुदा बन्धन मुक्त गर्नका लागि भुतात्मामा विधिपुर्याई बाहिर पन्छाउने पर्व नै गथामुग घण्टा कर्ण पर्वक रुपमा लिइन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal