आज :

ब्याडमिन्टनको टिम इभेन्टमा कर्णालीलाई रजत र कास्य

  • अनलाइन डबली

चितवन ।

पहिलो अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ब्याडमिन्टनको टिम इभेन्टमा कर्णालीलाई  रजत र कास्य पदक प्राप्त भएको छ । कर्णालीलाई महिला तर्फको टिम इभेन्टमा एक रजत र पुरुष तर्फको टिम इभेन्टमा एक कास्य पदक प्राप्त भएको  टिम म्यानेजर सुरज डि.सि.ले बताए ।

सोमबार चितवनको कभर्डहलमा भएको महिला तर्फको टिम इभेन्टमा कर्णालीकी दिपिका रोकाय र निशा सिंहले दोस्रो स्थान हासिल गर्न सफल भइन् । उनीहरु फाइनलमा कोशी प्रदेशका खेलाडीहरुसंग पराजीत हुन पुगे ।

त्यस्तै पुरुष तर्फको टिम इभेन्टमा कर्णालीका अनिल मल्ल र जित प्रसाद लामिछानेको जोडीले कास्य पदक प्राप्त गरेको कोच नगेन्द्र बहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal