काठमाडौँ । युवा नेत्र सेवाको कार्यशाला कार्यक्रम सम्पन्न भएको छ ।
दैनिंक एक कप चिया बराबर दान बात संकलन गरेको रकमले दीनदुखी असाहायका लागि निशुल्क मोतिबिन्दुको शल्यक्रिया तथा आँखा उपचार गर्दै आएको अस अभियानले प्रत्यक बर्ष काठमाडौँ उपत्यका नजिकका गाउहरुमा गएर सिविर संचालन गर्दै आएको छ ।


अनलाइन डबली

