आज :

चौथो राष्ट्रिय एकायन कराते २०८० प्रतियोगिता सम्पन्न

  • अनलाइन डबली

काठमाडौँ। चौथो राष्ट्रिय एकायन कराते २०८० प्रतियोगिता सम्पन्न भएको छ। नेपाल एकायन कराते संघको आयोजनामा शुक्रबार बात राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र , लैनचौरमा संचालन भएको प्रतियोगिताकोआज अन्तिम प्रतियोगिता हुदै समापन भएको हो।

राष्ट्रिय खेलकुद परिषदका उपाध्क्षय शिव कोइराला,इमेज टेलिभिजनका प्रवन्ध निर्देशक रघुवर भक्त मानन्धले बिजयी खेलाडीहरुलाई सिल तथा प्रमाणपत्र प्रदान गर्नुभयो।

उपाध्क्षय कोइरालाले बिजयी खेलाडीहरुलाई बधाई दिदै  नेपाल एकायन कराते संघले मार्शल आर्ट खेल क्षेत्रलाइ उचाइमा पुर्याएको प्रति प्रसंसा गर्नु भयो।
खेल प्रतियोगितामा सातै प्रदेशका विभिन्न २५ देखि ६० केजी महिला पुरुष तौल समुहका गरि १३५ खेलाडीहरुको सहभागिता रहेको थियो।

फोटोहरु — 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal