आज :

नवौं नेपाल-पाकिस्तान मैत्री दूतावास टी-२० क्रिकेट प्रतियोगिता, २०२४ हुने

  • अनलाइन डबली

काठमाडौँ । पाकिस्तानको  टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको  छ ।  राजदूतावासले हरेक वर्ष जस्तै यस बर्ष पनि शंख पार्क नजिकैको पाकिस्तानी दूता वासको मैदानमा हुने यस खेल प्रतियोगीतामा बाह्र टोलीले दुईवटा सेमिफाइनल र एउटा ग्रान्ड फाइनलमा पुग्ने गरी दुईवटा पूलमा खेल्ने आयोजकले जनाएको छ  । प्रतियोगितामा नेपालका दर्ता भएका क्रिकेट क्लब र पाकिस्तानी दूतावासको टोली सहभागी छन् ।

प्रतियोगिताको  ९औं संस्करण मार्च २ देखि मार्च  १० सम्म आयोजना हुने यस प्रतियोगितामा पहिलो खेल भन्दा पहिले उद्घाटन समारोह र फाइनल पछि समापन समारोह गरिने छ।

प्रतिष्ठित प्रतियोगितामा विगतमा धेरै नामी खेलाडीहरूका अनुसार तिनीहरूमध्ये केही पछि राष्ट्रिय अन्डर-१९ र राष्ट्रिय टोलीको सदस्यको रूपमा उठ्ने तैयारी रहेका छन् ।
कूटनीतिक समुदाय, क्रिकेट निकाय र सर्वसाधारणले प्रतियोगितालाई ठूलो रुपमा हेरेको दुतावासको भनाइ रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal