आज :

गाजामा युद्धविरामको लागि हमास नेता हनियाह कायरो पुगे

  • अनलाइन डबली

काठमाडौं । गाजामा युद्धविराको वार्ताका लागि हमास नेता इस्माइल हनियाह कायरो पुगेका छन् । संयुक्त राष्ट्र सुरक्षा परिषद्को युद्धविराम सुरु भएपछि उनी थप वार्ताका लागि कायरो पुगेका हुन् ।

यस्तै, इजरायलका राष्ट्रपति इसाक हर्जोगले आफ्नो देश अर्को मानवीय विरामका लागि सहयोग गर्न तयार रहेको समेत बताएका छन् ।

हमासले ७ अक्टोबरमा इजरायलको कडा सुरक्षामा घेरिएको परिधि तोडेर १,२०० मानिसलाई मार्यो र २ सय ४० जनालाई बन्धक बनाएर राखेको थियो । जसमध्ये केहीलाई युद्धविरामको क्रममा रिहा गरेको थियो ।

गाजामा युद्ध सुरु भएदेखि हालसम्म करिब २०,००० मानिस मारिएको र ५२,००० भन्दा बढी घाइते भएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal