
सुर्खेत । कालिकोटको रास्कोट नगर सरकारकाको ‘हामी बनाउँछौं हाम्रो नगर’ नारा लोकप्रिय बन्दै गएको छ । नगरको १० औं नगरसभाले तय गरेको यो नारासहित वडासम्म उल्लेखनिय सुधारको काम गरेको छ ।
यो नारासहित नगरप्रमुख धर्मराज शाही ‘पोषण’ ले सबैसँग हातेमालो गर्दै नगरको विकासको लागि अगाडि बढ्ने बातावरण बनाएका छन् । नगरभित्र सेवा प्रवाह, सुशासन र विकासका काम एकसाथ अगाडि बढिरहेका छन् ।
नगरपालिकाले अहिलेसम्म गरेको महत्वपूर्ण सुधारहरुः
१. नगर प्रहरीको गठन: नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन ऐन २०७९ अनुसार एकजना नगर प्रहरी हवल्दार र १४ जना जवान नियुक्ति गरी तालिम पश्चात शान्ति सुरक्षामा खटाइएको । नगरपालिका भित्र ढुङ्गा, गिटि, बालुवा, वन पैदावार, वन्यजन्तुहरुको संरक्षण तथा सम्वर्धनका लागि लेकाली भेगमा र सान्तिधाटमा नगर प्रहरीको चेक पोष्ट राखि आन्तरिक राजश्व संकलन ।
२. स्मार्ट नगरपालिकाको आधार तयार गर्नका लागि स्मार्ट सिटि: आर.सि.पि. (मिनि मार्केट) बजार लगायत विस्तृत गूरुयोजना अनुसार स्मार्ट सिटी बनाउने लक्ष्यसहित सघन सहरी विकास आयोजना जुम्लाद्वारा २ कि.मि.सडक कालोपत्रे र ४५ वटो पक्की सटरहरुको निर्माण कार्य सञ्चालन ।
३. मेयर हेल्थ केयर कार्यक्रम सञ्चालनः ‘भरोसा होस् नगरमाथी, गाउँ घरमा स्वास्थ्यकर्मी साथी’ भन्ने कथनलाइ सार्थक बनाउँदै रास्कोट नगरपालिकाको मेयर हेल्थ केयर कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७९ अनुसार प्रत्येक महिनाको एक पटक एक वडामा जेष्ठ नागरिक, सिमान्तकृत समुदायहरु, गर्भवति महिलाहरु, एकल महिलाहरु, हालसम्म ७ पटक वडा तथा टोलहरुमा चिकित्सक । ४. नगरपालिकाका सार्वजनिक क्षेत्रहररु व्यवस्थित गर्नेः– सार्वजनिक क्षेत्रहरुमा लगाइएका घर टहरा खाली ।
५. इलाका प्रशासन कार्यालय: कालिकोट जिल्ला प्रदेश निर्वाचन क्षेत्र (ख) नागरिकको सेवा प्रवाहलाई ध्यान दिँदै रास्कोट नगरपालिकामा इलाका प्रशासन स्थापना सुरु ।
६. राष्ट्रिय वाणिज्य बैंक स्थापना: रास्कोटका नागरिकहरुको बैङ्किग सेवाको पहुँच थप विस्तार गर्न सरकारको स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको स्थापना प्रकृयामा रहि तायारीको काम संचालन गरेको ।
७. भूमि बर्गिकरणः भूउपयोग नीति २०७९ बनाई रास्कोट नगरपालिकाको भुमिको बर्गिकरण गरी कार्यन्वयन ।
८. सामाजिक सुरक्षा भत्ता घर आँगनमा वितरणः रास्कोट नगरपालिकाको सहजिकरणमा ग्लोबल आईएमई बैंकद्वारा पहिलो, दोस्रो र तेस्रो त्रैमासिक किस्ता वापतको ६८ बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरु र पूर्ण अपाङ्गता भएका लाभग्राहीहरुलाई एक किस्तामा ६२१ जनाहरुलाई घर आगनमै सामाजिक सुरक्षा भत्ता वितरण ।
९. ‘मेयर छात्रवत्ति कोष स्थापना’ : जनआन्दोलन, जनयुद्धका सहिद, घाइते, अपाङ्गता भएका, द्वन्द्व पीडित, विपन्न दलित परिवारका छात्रछात्राहरुलाई उच्च शिक्षा अध्यायनका लागि कोष स्थापना भई कार्यन्वय ।
१०. उप–प्रमुख सशक्तिकरण कार्यक्रम सञ्चालन: रास्कोट नगरपालिकाका सम्पूर्ण लक्षित वर्गका कार्यक्रम अनुसार कार्यान्यन ।
११. रास्कोट नगरपालिकाको पहिचानसहितको लोगो निर्माण गरि कार्यन्वयन ।
१२. एक घर एक धारा कार्यक्रमः स्वच्छ खानेपानीको पहुँचमा विस्तार गरी १४७३ घर धुरीलाई सम्पन्न ।
१३. नागरिक निर्जीवन दुर्घटना बीमा कार्यक्रमः रास्कोट नगरपालिका विपत जोखिम न्यूनिकरण गर्न सबै घरहरुको निर्जिवन बीमा गर्न कार्यक्रम अन्तरगत २४९३ घरहरुको निर्जिवन बीमा ।
१४. रास्कोट अस्पतालः रास्कोट नगरपालिकाको स्वमित्वमा रहेको रास्कोट अस्पतालबाट कालिकोट प्रदेश निर्वाचन क्षेत्र (ख) का नागरिकले स्वास्थ्य सेवा लिएका जसमा वर्थिङ् सेन्टर स्थापना, ३५ किलो वाटको सोलार, परिवार नियोजन कक्षा स्थापना ।
१५. कार्वन ट्रेडसँग नगपालिकाः रास्कोट नगरपालिकाका २००० घर धुरीलाई सुधारिएको चुलो वितरण गरी धुँवा न्यूनिकरण नगरपालिका बनाई कार्वन उत्सर्जन गर्न राष्ट्रहरुबाट करिव २० हजार डलर आय बढ्ने ।
१६. विद्युत काउन्टर स्थापनाः निर्वाचन क्षेत्रका नागरिकहरुलाइ सुबिधा दिनका लागि विधुत महशुल काउन्टर स्थापना ।
१७. फाइवर नेट: रास्कोट नगरपालिकामा वल्र्ड लिङ्कमार्फत सबै वडा तथा सेवा कार्यालयहरुमा लाइन विस्तार ।
१८. नुनको खाद्य डिपो स्थापना: नियमित रुपमा साल्ट ट्रेडिङ्ग कर्पोरिशन लिमिटेड मार्फत ३६०० घर धुरीलाई आयोडिन नुन वितरण ।
१९. आन्तरिक राजस्व गत वर्ष भन्दा चौगुणा वृद्धि ।
पूर्वाधार विकासका लागि भौतिक संरचनातर्फः
२०. संघीय सरकार र नगर सरकारको साँझेदारीमा एकिकृत प्रशासकीय भवनको निर्माण कार्य सम्पन्न भइ संचालन ।
२१. रास्कोट नगरपालिका सबै घर धुरीमा स्वाच्छ खानेपानिको पहुँच विस्तार गर्नका लागि बृहत् खानेपानी गेरुखोला मुहानबाट खानेपानिको टेन्डर भइ कार्य संचालन हुनुका साथै खानेपानी फिल्टर प्लान्टको टेण्डर को काम सुरु ।
२२. दुई वटा वडा कार्यालयहरुको प्रशासनिक भवनको काम सुरु ।
२३. मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ९ वटा मध्य ७ वटा काम सम्पन्न ।
२४. प्रधानमन्त्री कार्यक्रम अन्तर्गका ११ मध्य ६ वटा आयोनाको भुक्तानी भएको ।
२५. देउरामालिकासम्मको सडको स्तरोउन्नती ।
२६. ९ नं वडा कार्यालय जाने नयाँ सडकको विस्तार ।
२८. सेरिजुउलाबाट बयलडाडासम्म नयाँ सडक विस्तार ।
२९. खालिगैरादेखी बयलपाटासम्म नयाँ सडक विस्तार ।
३०. रास्कोट नगरपालिकामा स्थानीय पूर्वाधार सहयोग कार्यक्रममार्फत आयोनाहरुको ६ वटामा ४ सम्पन्न ।
आर्थिक विकासः
कृषिः
३१. एकिकृत धुम्ति शिविरमार्फत ४३०० जनालाई विभिन्न किसिमका कृषिका विउहरु वितरण ।
३२. रास्कोट नगरपालिकाका सबै घर धुरीहरुलाई एक घर एक ओखरको विरुवा जम्मा ३५०० ओखरका विरुवा वितरण ।
३३. वडा नं ४ मा ओखर ब्लकको रुपमा विस्तार गरी अनुदानको व्यवस्था ।
३४. वडा नं २ मा प्याज पकेटरुपमा प्याजको विउ उत्पादन कार्यक्रम सञ्चालन ।
३५. नगरका सबै वडाहरुमा खायन आलुको विउ वितरण कार्यक्रम सञ्चालन
३६. बाली पात्रो निर्माण
३७. पशु नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रम संचालन ।
३८. पशु पन्छिहरुलाई निः शूल्क औषधि वितरण ।
३९. बाली तथा पशुपंक्षी बीमा निःशुल्क ।
४०. वडा नं. ९ मा वोयर बाख्रा पकेट स्रोत केन्द्रस्थापना ।
उद्योगः
४१. उद्यमीहरुलाई सीप विकास तालिम प्रदान गरि ८० जना उद्यमी भई आत्मानिर्भर ।
४२. आधुनिका माटोका भाँडा बनाउने ३० दिन तालिममार्फत १५ जना दक्ष जनाशक्ति उत्पादन ।
राजश्वः
४३. ‘कर तिर्नु कर्तव्य मात्र होइन गौरव पनि हो’ भन्ने अवधारणाको विकास गर्न स्वयंम्कर निर्धारण पद्धतिमार्फत आन्तरिक राजश्व संकलन दायरा बृद्धि ।
४४. ढुङ्गा, गिट्टी, बालुवा तथा वन पैदावरबाट राजश्व संकलन गर्न नगर प्रहरीलाई सान्तिगाड र लेख बस्तीहरुमा चेक पोष्ट स्थापना ।
४५. अनलाइन राजश्व संकलन प्रणाली (भ्च्ए) मार्फत राजश्व संकलन ।
सामाजिक विकासः
शिक्षा युवा तथा खेलकुद शाखा, गुणस्तर सुधारका लागि शैक्षिक क्रान्ति:
४६. नगर शिक्षा ऐन २०७९ जारी ।
४७. सम्पूर्ण सरोकारवालाहरुको बीचमा बृहत् शैक्षिक गोष्ठी संचालन गरी १६ बुँदे प्रतिवद्धता जारी ।
४८. नियमित विद्यालय व्यवस्थापन समिति पदाधिकारी तथा प्रधानाध्यापक र शैक्षिक सरोकारवालाहरुको बीचमा समिक्षा भएको ।
४९. नियमित शिक्षा शाखा तथा नगर शिक्षा समितिबाट अनुगमन सुपरिवेक्षण तथा पृष्ठपोषण प्रदान गरिएको ।
५०. चारवटा माध्यमिक विद्यालयहरुमा नगरपालिकाको प्रत्यक्ष निगरानिमा रहने गरी चारवाट सेक्युरिटि गार्ड र चारजना खेल प्रशिक्षक गार्ड नियुक्ति ।
५१. वडिमालिका माध्यमिक विद्यालयलाई नमुना लिडर विद्यालयको रुपमा विकास गर्न अंग्रेजि माध्यमबाट पठनपाठन संचालन ।
५२. सामुदायिक विद्यालयका मा.वि.हरुमा एक मा.वि.एक प्राविधिक धारका कार्यक्रम सञ्चालन अन्तरगत श्री जनजागृति माध्यामिक विद्यालयमा कम्प्युटर धारको प्राविधिक कार्यक्रम संचालन ।
५३. सामुदायिक विद्यालयहरुको परीक्षा प्रणालीलाई मर्यादित बनाउनका लागि नगरस्तरिय कक्षा ९ सम्म एकिकृत परीक्षा लिई परीक्षा फल प्रकाशन ।
५४. E–learning कक्षा संचालन गर्न गुणस्तरिय शिक्षाका लागि ४ वटा माध्यमिक विद्यालयहरुलाई ६ वटा आधारभुत विद्यालयहरुलाई १० वटा विद्यालयहरुलाई कक्षा ८ भन्दा माथिका कक्षाहरुलाई स्मार्ट वार्ड को व्यवस्थापन गरिएको ।
५५. शिक्षाको आधारको रुपमा ‘घर वलियो जगले राष्ट बलियो प्रारम्भिक बालविकास’ भन्ने नाराका साथै प्रारम्भिक बालविकासमा लगानि अभिवृद्धि ४१ वटा प्रारम्भिक बालविकास केन्द्रहरुमा ४१ वटा स्मार्ट टिभिको व्यबस्थापन ।
५६. बालबालिकाको सिकाई सुधार गर्न बालबालिका र अभिभावकको बीचमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्न अभिप्रेरित गरिनेछ ।
५७. शिक्षक र विद्यार्थीको अनुपात तथा विद्यालयमा शिक्षक आवश्यकता तहगतरुपमा शिक्षकहरुको काज सरुवा ।
५८. रास्कोट नगरपालिकामा आधारभुत तहको स्थानीय पाठयक्रम मध्यपश्चिमाञ्चल विश्वविद्यालको विज्ञ टोलिद्वारा ड्रफट ।
५९. सिकाईमा पछि परेका बालवालिकाहरुका लागि थप तथा उपचारात्मक कक्षा सञ्चालन ।
६०. महिनावारीका कारण छात्रा कक्षामा अनुपस्थित हुने अवस्थालाई अन्त्य गर्न र मर्यादित महिनाबारीका लागि विद्यालयमा छात्रामैत्री शौचालय एवं निः शुल्क स्यानिटरी प्याड वितरण ।
६१ . खेलकुदको विकास गर्न चारवटा माद्यामिक विद्यालयहरुमा ४ वटा खेलकुद प्रशिक्षक व्यवस्थापन ।
६२. बालबालिकाहरुलाई प्रतिरक्षा र क्षमता प्रस्फुटन लागि विभिन्न किसिमका खेल बन्द प्रशिक्षण, प्रशिक्षक कार्यक्रम संचालान ।
६३. विद्यालय स्तरीय, नगरपालिकास्तरीय र जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सक्रिय सहभगिता ।
स्वास्थ्यः
६४. रास्कोट नगरपालिकाद्वारा सञ्चालित एम्बुलेन्स सेवालाई रास्कोट अस्पताललाई हस्तान्तरण गरी सेवा प्रवाह प्रभावकारी ।
६५. रास्कोट अस्पताललाई स्वास्थ बिमा कार्यक्रमसँग आबद्ध गरी स्वास्थ बीमा कार्यक्रम लागु ।
६६. नियमित खोप सेवा ९८ प्रतिशत वा २८९ जना लाभान्वित ।
६७. प्रस्तुति गृहबाट ७८ प्रतिशतले सेवा प्राप्त ।
६८. कोभिडविरुद्धको खोप अभियान ।
६९. बालबालिकाका लागि पोसिलो पिठो वितरण ।
७०. २०० जना सेवा ग्राहीहरुलाई ग्रामिण अल्टासाउन्ड कार्यक्रम संचालन ।
७१. स्वास्थ्य सेवा प्रवाह गर्नेका लागि सूचना प्रवाहका लागि क्ःक् बभिबचत कयातधभच मार्फत सूचना प्रवाह ।
७२. भ्याक्सोटोमी क्याम्प संचालनमार्फत सेवा प्रदान ।
७३. नगरपालिकामा १५ शैयाको रास्कोट अस्पतालको स्तरवृद्धि निर्माण कार्य जारी ।
७४. स्वास्थ्य संस्थाहरुबाट निःशूल्क औषधिको उपलब्धता सुनिश्चित ।
७५. नेपाल रेडक्रस सोसाईटीसँगको समन्वयमा रास्कोट अस्पतालमा ब्लड बैंक स्थापना ।
७६. शहिद परिवार, विपन्न, द्वन्दपिडित, घाइते तथा पूर्ण अपाङ्ग, ७० वर्ष माथिका जेष्ठ नागरिक र गर्भवती महिलाहरुलाई निःशूल्क एम्बुलेन्स सेवा ।
लैङ्गिक समानता र सामाजिक समावेशीकरण
७७. ‘उप प्रमुखसँग महिला कार्यक्रम’ दलित महिला लगायतका महिलाहरुलाई व्यवसायिक सीप विकास गरी उद्यमी बनाउन आयमुलक, सीपमुलक तालिम प्रदान गरी आय आर्जनमा वृद्धि गरी स्वरोजगार, आत्मनिर्भर हुने गरी सशक्तिकरणका कार्यक्रम ।
७८. बालश्रम, बालबिवहा, छाउपडि प्रथा, जातीय भेदभाब तथा छुवाछुत उन्मुलनका लागि कडा नीति अवलम्वन गदै अन्त्यका लागि जनचेतना मुलक कार्यक्रम संचालन ।
७९. समाजिक सुरक्षा तथा पञ्जीकरण र अपाङ्गता परिचय पत्र वितरण ।
८०. नागरिक वडापत्रलाई अद्यावधिक गरि स्तरीय डिजिटल प्रकृयामा ।
८१. व्यक्तिगत घटना दर्ता प्रणालीका माध्यबाट मृत्यु, जन्म दर्ता, बिवाहा, बसाईसराईलाई पूर्णरुपमा अनलाइनद्वारा प्रमाणपत्र वितरण ।
८२. वडा कार्यालयका कर्मचारीहरुको क्षमता विकास तालिम सञ्चालन ।
८३. वडा कार्यालयलाई व्यवस्थीत बनाई सेवा प्रवाह ।
८४. वडा कार्यालयका सबै सिफारिसहरुलाइ भ्च्ए सफ्टवयरको माध्यमबाट अनलाइनद्वारा वितरण ।
८५. सामाजिक सुरक्षा प्रणालीलाई ब्यबस्थीत बनाउन अनलाइन प्रणाली सम्बन्धी सुदृढीकरण गर्न ९ वटा वडा सचिवहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन ।
८६. अपाङ्गता भएका ब्यक्तिहरुको पहिचान अभिलेखीकरण र प्रमाणीकरण गर्न अपाङ्गता छनोट समन्वय समितीद्वारा स्मार्ट काड मार्फत परिचय पत्र वितरण ।
पूर्वाधार विकासः
सञ्चारः
८७. गुनासो सुनाई कार्यलाई कार्यन्वयन गर्न हटलाइन सेवा सुचारु गरी ‘हेलो मेयर कार्यक्रम’ सञ्चालन ।
८८. सेवा प्रवाहका लागि वेभसाइट, फेसबुक, मोबाइल एप्स,एसएमएस अलटको व्यवस्थापन गरी सूचना प्रवाह ।
सुशासन तथा संस्थागत विकास
८९. सुशासन प्रर्वद्धनका लागि ‘मुस्कान सहितको सेवा’ भन्ने मुल नारालाई संस्थागत गरि प्रत्येक शाखा तथा सेवाहरुमा कर्मचारीहरुले सेवा प्रवाह ।
९०. पूर्वाधार निर्माणका कार्यहरुलाई सहज बनाउन एक वडा एक प्राबिधिकको व्यवस्था ।
९१. सेवा प्रवाहलाई प्रभावकारी बनाउन नगरपालिकाको टोल फ्रि नम्बर संचालन ।
९२. उपभोक्ता समितिमार्फत निर्माण हुने आयोजनाहरुमा संलग्न कामदारहरुको ज्याला वित्तीय सेवा प्रदायक संस्थामा रहेको बैंक खाताबाट भूक्तानी ।
९३. ‘नगरबासीसँग नगर प्रमुख कार्यक्रम’ सञ्चालन गरी महिनामा एक दिन टोलटोलमा साक्षत्कार ।
९४. वित्तीय जोखिम न्यूनीकरण गर्न अनलाइन माध्यबाट भुक्तानी ।
९५. आयोजनाहरुको सूचीकरण गरी ‘योजना बैंक’ तयार गर्ने र आगामी आर्थिक वर्षहरुमा सोही योजना बैंकबाट आयोजना छनौट गरी कार्यान्वयन गर्दै लिने ।
९६. रास्कोट नगरपालिकामा कार्यसञ्चालनका लागि गैरसरकारी संघसंस्थालाई एकद्वार नीतिद्वारा ल्न्इ मभकप स्थापना ।
९७. नगरपालिकाको समग्र बस्तुस्थिती झल्काउने डिजिटल प्रोफाइल मोवाइल एप्स तयार ।
विपद् व्यवस्थापन
९८. विपद व्यवस्थापन ऐन २०७९ बनेको ।
९९. स्थानीय आपतकालिन सुरक्षित, पूर्ण क्षति र आंशिक क्षति भएका घर निर्माण ।
१००. बाढी पीडितबाट पूर्ण क्षति भएका र आंशिक क्षति भएका लाभग्राही कायम ।