आज :

बालाजू बाईपासका बिस्थापित परिवार १२ बर्ष पछी स्थानीय तहले जग्गा नाप जॅाच गर्दा घर फिर्ता पाउनेमा आशावादी

  • अनलाइन डबली

काठमाडौँ ।बालाजू बाईपासका बिस्थापितहरु १२ बर्ष पछी स्थानीय तहले जग्गा नाप जॅाच गर्दा घर फिर्ता पाउनेमा आशावादी भएका छन्।

काठमाडौँ महानगर पालिका १६ वडाका वडा अधक्षय् रेजिना श्रेष्ठ अग्रसरतामा आज बिस्थापित गरिएको क्षेत्रमा नाप जांच गरेपछि पिदिहरुमा आफ्नो वास फिर्ता पाउनेमा आशा पलाएको हो।

बालाजू बाईपासका ३९ घर २०७० चैतमा सडक चौडाई गर्ने भन्दै सरकारलेसो सो स्थानमा रहेका घरहरु भत्काएको थियो। यस बिरुद्द पिडितहरु आफुहरु अन्यायमा परेको भन्दै सडक संघर्ष र कानुनि लडाई समेत लडेका थिए।

सर्वोच्च अदालतले समेत “छलफलबाट टुंगो नलागेसम्म निवेदकहरुको घर आँगनमा प्रवेश गर्ने, अनाधिकृत कब्जा गर्ने, भत्काउने जस्ता कार्य नगर्नु नगराउनु भनी भएको अन्तरकालीन आदेश अनुसार निवेदकहरुको घर आगनमा प्रवेश गर्ने अनाधिकृत कब्जा गर्ने भत्काउने जस्ता कुनै कार्य नगर्नु नगराउनु” भनी स्पष्ट आदेश गरेको थियो।

यस अगाडिको समाचार –

बालाजुका सडक बिस्तार पिडितहरू पुनरबासको माग राखी भूमी आयोग काठमाडौंमा पुगे

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal