
काठमाडौंको ठमेलस्थित ब्याबसायिक भवन छायाँ सेन्टरमा गत भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा भएको तोडफोरमा कमल पोखरी बचाउन संघर्षमा रहेका अभियानता संलग्न नभएको बुझिएको छ । अभियानता प्रेमराज सिल्पकारको कुराकनिमा उनले सो क्रियाकलापमा कुनै अभियानता संलग्न नभएको बताए । उनले भने ‘ हाम्रो लडाई इतिहास , सम्पदा र प्राचिन बौध सस्कृतिलाइ बचाउने हो , हामी विधिको शासनमा विश्वास राखी कानुनि लडाइमा फैसलाको घडी सम्म आइपुगेका छौ । ’
जेनजि पुस्ताले गरेको आन्दोलका दौरान छायाँ कम्प्ल्समा तोडफोर् तथा लुटपा समेत भएको थियो ।