News Portal

  • कोरोना संकटमा विशाल ग्रुपको धन्दाः म्याद सकिएको सामानमा अवैध स्टिकर, ३ घरमा सील

    डबली संवाददाता२०७७ असोज १६ गते
    ४१६ पटक

    काठमाडौँ । म्याद सकिएको सामानमा नयाँ स्टिकर लगाउने कार्यमा लागेका ८ जना प्रहरीले प्रकाउ गरेको छ । कलंकीको एकघरबाट उनिहरुलाई प्रकाउ गरेको हो । हिजो ३ वटा गाडी र उनिहरुलाई सिआईबीले नियन्त्रणमा हो ।

    विभागका अनुसार अहिले त्यस्तो कार्यको लागी प्रयोग गरिदै आएको घरमा प्रहरीले सील गरेको छ ।
    म्याद सकीएका खाद्यवस्तुको अवैध रुपमा स्निकर, चकलेट, ओरियो बिस्कुट, आलुचिप्स, टेंगो जुसलगायतका सामानमा नयाँ स्टीकर लगाउने गरेको थिए ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय प्रहरी अपराध महाशाखाले छापा मार्दा यो यस्तो कार्य गरिरहेको फmो पारेको हो ।

    यसरी वस्तुको अबैध कारोबार गर्ने कारखानाहरु आयान डिस्ट्रिब्युटर र अमेजन डिस्टिब्युटर रहेको खुलेको छ ।ति कारखानाहरुले त्यस्तो सामान बिक्रीबितरण गरिरेहको पनि पाईएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्