आज :

कोरोना संकटमा विशाल ग्रुपको धन्दाः म्याद सकिएको सामानमा अवैध स्टिकर, ३ घरमा सील

काठमाडौँ । म्याद सकिएको सामानमा नयाँ स्टिकर लगाउने कार्यमा लागेका ८ जना प्रहरीले प्रकाउ गरेको छ । कलंकीको एकघरबाट उनिहरुलाई प्रकाउ गरेको हो । हिजो ३ वटा गाडी र उनिहरुलाई सिआईबीले नियन्त्रणमा हो ।

विभागका अनुसार अहिले त्यस्तो कार्यको लागी प्रयोग गरिदै आएको घरमा प्रहरीले सील गरेको छ ।
म्याद सकीएका खाद्यवस्तुको अवैध रुपमा स्निकर, चकलेट, ओरियो बिस्कुट, आलुचिप्स, टेंगो जुसलगायतका सामानमा नयाँ स्टीकर लगाउने गरेको थिए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय प्रहरी अपराध महाशाखाले छापा मार्दा यो यस्तो कार्य गरिरहेको फmो पारेको हो ।

यसरी वस्तुको अबैध कारोबार गर्ने कारखानाहरु आयान डिस्ट्रिब्युटर र अमेजन डिस्टिब्युटर रहेको खुलेको छ ।ति कारखानाहरुले त्यस्तो सामान बिक्रीबितरण गरिरेहको पनि पाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal