आज :

निषेधाज्ञाको दोस्रो दिन यस्तो देखियो काठमाडौं (फोटो फिचर)

हिन्दु नारीहरुको महान् चाड हरितालिका तिजको पूर्व सन्ध्या भदौ ४ गते सुरु गरिएको निषेधाज्ञा जनताले पूर्ण रुपले पालना गरेको पाइयो । यसअघि सरकारले २०७६ सालको अन्त्यतिर सुरु गरेर २०७७ साउनको पहिलो हप्तासम्म लकडाउन गरेर एक महिनाजति खुल्ला छोडेको थियो । लकडाउनको ४ महिना सरकारलाई त्यसको पालना गर्न मुस्किल भएको पाइन्थ्यो । तराईका कतिपय जिल्लाहरुमा त सेना नै परिचालन गर्नुपरेको थियो तर आज निषेधाज्ञाको दोस्रो दिन काठमाडौं उपत्यकाका सडकमा सशस्त्र प्रहरी तथा नेपाल प्रहरीलाई निषेधाज्ञा पालना गराउन त्यति गाह्रो परेको पाइएन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal