News Portal

  • मोडल तथा यूट्यूवर रोकायाले अश्लील गालीगलौज सहित लाईभमा यस्तो भनिन् (भिडियो सहित)

    डबली संवाददाता२०७७ भदौ २ गते
    १०१० पटक

    काठमाडौं । ‘कति कुरा नबोल्न खोज्दा खोज्दै पनि साइको बनाइदिन्छन्’ भन्दै उनले लाइभ सुरु गर्छिन् । त्यसपछि उनले अंग्रेजी र नेपालीमा अश्लील शब्दहरु प्रयोग गर्दै आपत्तिजनक कुराहरु बोलिन् । विक्षिप्त मनोदशामा देखिएकी उनले अश्लील गालीगलौज सहित ‘रौद्ररुप’ देखाईन् ।

    उनले एक व्यक्तिको नाम लिएर धम्की समेत दिन पुगेकी छन् । ती व्यक्ति को हुन् र उनीसँग विवादको विषय के हो भन्ने सोनिकाले खुलाएकी छैनन् ।

    सोनिकाको पूर्वयुवराज पारससँग अफेयर रहेको चर्चा केही समयदेखि चलेको थियो । तर, उनीहरु अहिले अलग भएको बताइएको छ । पारससँग निकट हुँदा उनले आफू अब पुरानो छवि सुधार्न तर्फ लागिपरेको बताउने गर्थिन् ।

    सोनिका गाउँको घरबाट फेसबुक लाइभमा आएकी हुन् । विवादित छविकी मोडल तथा यूट्यूवर सोनिका रोकायाले हालै फेसबुक लाइभमा आएर यस्तो बताएकी थिईन् ।

    प्रतिकृया दिनुहोस्