आज :

मोडल तथा यूट्यूवर रोकायाले अश्लील गालीगलौज सहित लाईभमा यस्तो भनिन् (भिडियो सहित)

काठमाडौं । ‘कति कुरा नबोल्न खोज्दा खोज्दै पनि साइको बनाइदिन्छन्’ भन्दै उनले लाइभ सुरु गर्छिन् । त्यसपछि उनले अंग्रेजी र नेपालीमा अश्लील शब्दहरु प्रयोग गर्दै आपत्तिजनक कुराहरु बोलिन् । विक्षिप्त मनोदशामा देखिएकी उनले अश्लील गालीगलौज सहित ‘रौद्ररुप’ देखाईन् ।

उनले एक व्यक्तिको नाम लिएर धम्की समेत दिन पुगेकी छन् । ती व्यक्ति को हुन् र उनीसँग विवादको विषय के हो भन्ने सोनिकाले खुलाएकी छैनन् ।

सोनिकाको पूर्वयुवराज पारससँग अफेयर रहेको चर्चा केही समयदेखि चलेको थियो । तर, उनीहरु अहिले अलग भएको बताइएको छ । पारससँग निकट हुँदा उनले आफू अब पुरानो छवि सुधार्न तर्फ लागिपरेको बताउने गर्थिन् ।

सोनिका गाउँको घरबाट फेसबुक लाइभमा आएकी हुन् । विवादित छविकी मोडल तथा यूट्यूवर सोनिका रोकायाले हालै फेसबुक लाइभमा आएर यस्तो बताएकी थिईन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal