आज :

हुम्लामा पनि पुग्यो कोरोना,कर्णाली प्रदेशमा एकैदिन १ सय जनामा पुष्टि

काठमाडौं । कर्णाली प्रदेशमा आज एकैदिन थप १सय जनामा कोरोना संक्रमणको संख्या पुष्टि भएकोछ । शुक्रबार कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा शाखाका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा ९७ र सुर्खेतमा गरिएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

शुक्रबार नयाँ संक्रिमत पुष्टिसँगै कर्णाली प्रदेशम कुल संख्या ४ सय ८९ पुगेको छ । यस अघिसम्म उत्तर पश्चिमको जिल्ला हुम्लामा संक्रमण देखिएको थिएन, तर जिल्लाको चंखेली गाउँपालीकाको वाड नम्बर ३ का ५८ वर्षिय एक व्यक्तिमा आजको रिपोर्टमा पुष्टि भएको छ, यससँगै हुम्लाम पनि कोरोना पुगेको छ । त्यसैगरी सुखेर्तमा बिहिबार मृत्यु भएका १८ वर्षीय युवक भएको मन्त्रालयले जनाएको छ ।  संक्रमितहरूमध्ये दैलेखमा मात्रै ९१ जना छन् । त्यस्तै जुम्लामा तीन, दोलखामा एक, रामेछापमा एक, गोरखामा एक, सुर्खेतमा एक र जाजरकोटमा एकजनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal