आज :

पहिलो कृतिमै तहल्का मच्चाएको ‘डेरामा बस्ने केटी’

  • अनलाइन डबली

काठमाडौं । लेखक प्रेमकृष्ण श्रेष्ठ नेपाली साहित्यमा स्तरीय कथा सर्जकको रुपमा चिनिन्छ । उनी निकै लामो समयदेखि नेपाली साहित्यमा छन् तर कृति प्रकाशित भएको थिएन । हालै ठूलो एउटा प्रकाशन गृहले नपत्याए पछि नयाँ प्रकाशन गृहको साथ लिएर बजारमा आएको लेखकको कृतिले तहल्का मच्चायो, कृति हो डेरामा बस्ने केटी । धेरैजसो सेलिब्रेटीहरुले रोजाइ बनाएको किताबको आज देश विदेशमै चर्चा छ ।

सामाजिक अभियन्ता अभिनव बज्राचार्य, मेघास्टार अनमोल केसी, चर्चित संगितकार कालिप्रसाद बास्कोटा, बलिउड कलिउड संगितकार कालीप्रसाद बास्कोटा, पूर्व रासस महाप्रवन्धक ओपेन्द्र शर्मा, पूर्व त्रिभूवन विश्वविद्यालय पुस्तकालय प्रमुख आइपि अधिकारीहरुको यो सालको पहिलो रोजाइ कृति बनेको थियो । यसले पनि डेरामा बस्ने केटीको चर्चासँगै लेखक श्रेष्ठको पनि चर्चा हवातै बढेको हो ।

स्तरीय पुस्तक लेखे पाठक आफै निर्माण हुन्छ ठूलो प्रकाशक नचाहिने मानक स्थापित गरेको श्रेष्ठलाई देशको मुख्य मुख्य साहित्यिक पुरस्कारको दाबेदार मान्न थालेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal