आज :

घुस रकमसहित सव इन्जिनियर पक्राउ

नुवाकोट । ३५ हजार घुस रकमसहित सब इन्जिनियर पक्राउ परेका छन् ।

बेलकोटगढी नगरपालिकामा कार्यरत सब इन्जिनियर बद्री भण्डारी घुससहित पक्राउ परेका हुन् ।

विज्ञापन बापतको कमिसनको लागि भन्दै उनले सेवाग्राहीसँग घुस माग गरेकोउजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय काठमाडौँबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।

उनलाई सेवाग्राहीसँग घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई टोलीले अनुसन्धान गरेको थियो । उनले बेलकोटगढी नगरपालिकाको विज्ञापन प्रकाशित गरेबापत सेवाग्राहीसँग सो रकम घुस मागेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal