आज :

क्लासिक टेकको दशैं अफर: ३ महिना तिर्नुहोस्, ७ महिना चलाउनुहोस्

  • अनलाइन डबली

काठमाडौ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। हालै एक प्रेस वक्तव्य जारी गरि सो जानकारी दिएको हो ।

यस अफरअन्तर्गत ग्राहकहरूले २०० एम बी पी एस इन्टरनेटको ३ महिनाको शुल्क रु. ५,७००/- मा ७ महिनासम्म इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन्।

यस अफरमा ग्राहकहरूले ४ महिनाको इन्टरनेट बोनस, वाइफाइ सिक्स राउटर तथा निःशुल्क जडानको सुविधा प्राप्त गर्नेछन् ।

दशैंको अवसरमा ग्राहकलाई थप बचतसँगै उच्च गतिको भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले यो अफर सार्वजनिक  गरेको क्लासिक टेकले जनाएको छ।

अफरसम्बन्धी थप जानकारी तथा सेवा लिनका लागि ग्राहकहरूले [email protected], ०१-५९७०१२८ वा ९७०९१८४१४७ मा सम्पर्क गर्न सक्नेछन्। www.classic.com.np (https://www.classic.com.np)

सर्तहरू लागू हुनेछन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal