आज :

बालेन सरकारलाई गिज्याउने ग्यासको लाइनः विहानैबाट भिज्दै लाइनमा तर ग्यान पाउन मुस्किल (तस्विरहरु )

  • अनलाइन डबली

काठमाडौं । ‘लाइन होइन अब अनलाइन’ को चुनावी .नारा दिएको बालेन सरकारले अत्यावश्यक ग्यासको आपूर्तीमा असफल भएको छ ।

सर्वसाधारण विहानैबाट अविरल बर्षामा भिज्दै लाइनमा बसेपनि ग्यास पाउन सकेका छैनन् । उपत्यकाका विभिन्न ७ स्थानबाट ग्यास वितरण गर्ने कार्यतालिकाअनुसार सर्वसाधारण विहानैबाट लाइन बसेका छन् । तर, लाइनमा बसेका सबैले अहिलेसम्म घर फर्किन पाएका छैनन् । उपत्यकामा दिउँसोबाट अबिरल बर्षा भइरहेको छ ।

तर, सर्वसाधारण ग्यास पाउने आसमा भिज्दै लाइनमा बसिरहेका छन् ।

फोटोहरुः

तस्विर : नेपाल न्यूज बैंक

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal