आज :

सुन ३ हजार ३०० र चाँदी ४५ रुपैयाँले गिरावट

  • अनलाइन डबली

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। सुन ३ हजार ३०० र चाँदी ४५ रुपैयाँले घटेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन प्रतितोलाको २ लाख ५७ हजार ६०० कायम भएको छ। अघिल्लो दिन बुधबार एक तोला सुनको मूल्य २ लाख ६० हजार ९०० पुगेको थियो।
महासंघका अनुसार आज चाँदी तोलाको ३ हजार ३३५ रुपैयाँमा झरेको छ। बुधबार सोही परिमाणको चाँदी ३ हजार ३८० रुपैयाँमा खरिदबिक्री भएको थियो।
तिहारपछि सुन-चाँदीको मूल्य निरन्तर गिरावट आएको हो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal