नेपाल भाषा म्युजिक भिडियो “ गुली बाला: ” सार्बजनिक भएको छ। किर्तिपुर सिनेप्लेक्समा आज एक कार्येक्रमका बीच उक्त म्युजिक भिडियो सार्बजनिक भएको हो। वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ , वरिष्ठ गाएक जुजुकाजी रंजित लगाएत नेपाल भाषा गीत संगीतमा अतुलनिय योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान गरिएको छ।

प्रेम प्रसंग समेटिएको नेवा; मौलिक परम्परागत बाजाको सम्योजमा रहेको यस म्युजिक भिडियोमा मंजु श्रेष्ठ सिंहको शब्द , जुगल डंगोलको संगीत संगीत संयोजन ,सम्पादन र पी एम सिंहको स्वरमा रहेको छ।
विश्व बज्राचार्यको निर्देशन , रोहिया महर्जनको कोरियोग्राफर ,आकृष्ट शाक्यको सम्पादनमामा कलाकारहरुमा रब्बित बलामी ,पवन जंग रोकाया ,अस्मित तामांग ,चार्ली परियार लगाएतको निकै रमाइलो भूमिका रहेको छ।
म्युजिक भिडिओ हेर्न तल फोटोमा क्लिक गर्नु होला –


बुद्धशरण शाही




