आज :

प्रधानमन्त्रीविरुद्ध जेनजी पुस्ताको नाराः ‘केपी चोर देश छोड, केपी तेरो पाराले दुःख पायो सारले’

  • अनलाइन डबली

काठमाडौँ । सामाजिक संजालमाथिको प्रतिबन्द लगाउने सरकारको निर्णयविरुद्ध जेनजी पुस्ताका युवाहरु सडकमा आएका छन् ।

प्रदर्शनमा युवाहरुले भ्रष्टाचार, नातावाद र कृपावादका कारण युवाको पलायनलगायतका कारण देखाउँदै जेनजी पुस्ताले विरोध थालेका हुन् ।

युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नारा लगाइरहेका छन् । उनिहरुले ‘केपी तेरो पाराले दुःख पायो साराले, नालायक सरकार मुर्दावाद, केपी चोर देश छोड’ जस्ता नाराहरु लगाइरहेका छन् । युवाहरुको प्रदर्शन माइतिघर क्षेत्रमा जारी रहेकाे छ ।

सरकारले संसद भवन, सिंहदरबारलगायत सरकारी कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal