आज :

कान्ति बाल अस्पतालमा जसपाको स्वास्थ्यकर्मी फोरम गठन

  • अनलाइन डबली

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल निकट स्वास्थ्यकर्मीहरुको संगठन कान्ति बाल अस्पतालमा गठन भएको छ ।

बिहिबार कान्ति बाल अस्पतालमा आयोजित एक कार्यक्रममा मुकेश कुमार मिश्रको अध्यक्षतामा समाजवादी स्वास्थ्यकर्मी फोरम नेपालको इकाई कमिटि गठन भएको हो ।

समाजवादी स्वास्थ्यकर्मी फोरम नेपालको केन्द्रीय कार्यबाहक अध्यक्ष सच्चिदानन्द जयसवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रमले उपाध्यक्षमा प्रमोद कुमार मेहता, सचिवमा जयकुमार यादव, कोषाध्यक्षमा महेश कुमार यादव र सदस्यमा रामबाबु भट्टराईलाई चयन गरेको छ ।

त्यसैगरी डा. नविन उपाध्यायलाई उक्त इकाई कमिटिको सल्लाहकारमा चयन गरिएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal