संजय बिश्वकर्माको कोरियोग्राफी र कन्सेप्ट रहेको यस गीतको भिडियोमा सागर महतको छायाँकन र सम्पादन रहेको छ। अमेरिकाको ओहायो राज्यको कोलम्बसमा सहरमा रहेको पाथीभरा ज्वेलर्सका संचालक उत्तम रसाइलीको प्रायोजन रहेको यस गीतको भिडियोलाई गायक गजमेरको आधिकारिक च्यानल ‘जेम्स म्युजिक स्टुडियो’ मार्फत भिडियो सार्वजनिक भएको हो।
यसअघि गायक गजमेरले ‘सायद मायामा, ‘पुर्खाले’ ‘यानी लै लै’ बोलको म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन्। निर्माण टिमले सम्पूर्ण स्रोता, दर्शकलाई भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन्।


अनलाइन डबली





