आज :

यसपाली दशैमा नरदेबिबात चङ्गा उडाउने सोच छ : मेयर बालेन

  • अनलाइन डबली

काठमाडौँ महानगरपालिकाका मेयर बालेंन शाहले यसपटकको दशैमा काठमाडौँको  भित्रि शहरमा अवस्थित नरदेवीबात चङ्गा उडाउने सोच भएको बताउनु भएको छ । काठमाडौँ महानगरपालिका १८ वडा नरदेवी स्थित आज पुनः निर्माण भएको ङतभुलु अजिमा द्य: छे ( नरदेवी श्वेतकाली देव) उत्घाटनको अवसरमा बाल्यकाल बिताएको टोललाइ सम्झिदै सो कुरा बक्ता गर्नु भएको हो। काठमाडौँ महानगर सम्पदा सम्रक्षण तथा पुनः निर्माणमा सदैव तत्पर रहेको बताउदै  मेयर बालेंले द्य: छे पुनः निर्माण सम्पन्न भएकोमा सबैलाई शुभकामना तथा धन्यबाद दिनु भयो ।

यसै गरि उपमेयर सुनुता डंगोलले सम्पदा, मौलिक परम्परा र रहनसहनको कारण भित्रि शहरको महत्व भएको बताउनु भयो । नेवार समुदायको पहिचान बचाई राख्न स्थानीय सरकारको सस्कृति बचाई राख्न सदैव भूमिका रहने बताउनु भयो ।

   काठमाडौँ महानगर पलिका , पुरातत्व बिभाग , गुठि सस्थां र स्थानीय दाताहरुको २ करोड ५३लाखको लागतमा द्य: छे पुनः निर्माण  सम्पन्न भएको १८ वडाका अध्क्ष न्हुछे काजि महर्जनले बताउनु भयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal