आज :

न्युरोडस्थित सुरज आर्केड भवनको बेसमेन्टका पसलहरु ४ बजे खालि गराउन निर्देशन

  • अनलाइन डबली

काठमाडौंको मख्खन स्थित ब्यबसायिक भवन सुरज आर्केडको बेसमेन्टमा भएका पसलहरु दिउसो ४ बजे सम्म खालि गराउन काठमाडौँ महानगर पालिकाले निर्देशन दिएको छ।

काठमाडौँ महानगर पालिका नगर प्रहरी राजुनाथ पाण्डेले सहितको टोलीले न्युरोडको सुरज आर्केडमा रहेको बेसमेन्टको बारेमा आज बिहानै अनुगमन पछी बेसमेंटमा राखिएका पसलहरु दिउँसो ४ बजेसम्ममा हटाउन निर्देशन दिइएको हो।

टोलीले सो स्थानका अन्य ब्यबसायिक भवनको बेसमेंटमा संचालमा गरिएका पसलहरुको समेत अनुगमन गरेको छ  ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal