आज :

ललितपुर महानगरपालिले नगरवासी ज्येष्ठ नागरिकलाइ  १० हजार भत्ता दिने

  • अनलाइन डबली

साउन २५ , ललितपुर। ललितपुर महानगरपालिले नगरवासी ज्येष्ठ नागरिकलाइ  १० हजार भत्ता प्रदान गर्ने भएको छ । महानगरले  ज्येष्ठ नागरिकलाइ मौलिक चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी एस भत्ताको ब्यबस्था गरिन लागिएको  हो।

जेष्ठ नागरिकप्रति समान प्रकट प्रत्येक बडादशैँ  वर्षको एकपटक १० हजार दिने निर्णय गरिसकेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनु भयो । मेयर महर्जनले भन्नु भयो , ‘यो रकम पाएसँगै समाजका जिउँदो इतिहास बूढापाकाको मन ज्यादै हर्षित हुनेछ। उहाँहरूलाई चाडपर्व मनाउन सन्तानसँग हात थाप्नु नपरोस् भनी यस कामलाई अघि बढाउन लागेका हौं।’

यसै गरि  महानगरमा ९० प्रतिशत घरमा नम्बरप्लेट जडानको काम सम्पन्न भइसकेको महर्जनले जानकारी दिनु भयो । ‘महानगरपालिकामा कुल ८१ हजार घर सङ्ख्या छन्।  महानगले छिटै  प्लेट जडान सम्पन्न गरि  जिपीएस प्रणालीमार्फत हरेक व्यक्तिको घर पत्ता लगाउन सजिलो हुने वातावरण तयार थालेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal